दुई छिमेकी देशको कूटनीतिमा एउटा मान्यता रहेको छ, ‘तपाईंले सबै कुरा बदल्न सक्नुहुन्छ तर छिमेकीलाई बदल्न सक्नुहुन्न । र, जुन छिमेकीलाई बदल्न सकिँदैन, उसका बारेमा जान्नु र आफ्नो बुझाइ बढाउनु अत्यन्त आवश्यक हुन्छ ।’ नेपाल भारतको एक छिमेकी देश हो । सामान्यतया यो मानिन्छ कि नेपाल भारतको घनिष्ठ मित्र हो, र यो सत्य हो ।
।। डा. भेषराज अधिकारी ।। जबजले सुशासन र समृद्धिका निम्ति आलोचनालाई सहर्ष स्वीकार गर्दछ । किनकी रचनात्मक विरोधले राज्य, सरकार र नेतृत्वमा हुने कमिकमजोरी उजागर गर्दै तत्कालिन समस्याहरू समाधान गर्न र समग्रमा समाज रूपान्तरण गर्न नै मद्दत गरिरहेको हुन्छ ।
पाँचथर, ३ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ ।
विस्तृतमा पढ्नुस्काठमाडौँ, २ माघ - सीमासम्बन्धी बाँकी काम चाँडो पूरा गर्ने प्रतिबद्धताका साथ नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सम्पन्न भएको छ ।
विस्तृतमा पढ्नुस्भक्तपुर, २ माघ - प्रधानमन्त्री केपी शर्मा ओलीले भविष्यमा आउन सक्ने भूकम्पलगायत कुनै पनि विपद्का कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न सम्पूर्ण मुलुक एक ढिक्का भएर लाग्न आह्वान गर्नुभएको छ ।
विस्तृतमा पढ्नुस्काठमाडौँ, ३ माघ । बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात(हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताउनुभएको छ ।
विस्तृतमा पढ्नुस्काठमाडौं, २ माघ–सर्वोच्च अदालतले चार न्यायाधीशहरूबारे आएको समाचारको खण्डन गरेको छ। शुक्रबार केही अनलाइन सञ्चारमाध्यममा संवैधानिक इजलासका चार जना न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग गोप्य रूपमा भेटेको खबर प्रसारण भएको थियो ।
विस्तृतमा पढ्नुस्काठमाडौँ, ३ माघ । नेपाल आयल निगमले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनमार्फत नियमित रुपमा डिजेल आयात भएको जनाएको छ ।
काठमाडौँ, २ माघ - उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले कार्यभार सम्हाल्नुभएको छ । उहाँको नियुक्तिसगै उक्त सिमेन्ट उद्योगले दुई वर्षपछि महाप्रबन्धक पाएको छ ।
जाजरकोट, २ माघ - कुशे गाउँपालिका–५ दम्दालस्थित ‘अग्र्यानिक’ सुन्तला भण्डारका लागि भण्डारण भवन (सेलार स्टोर)निर्माण गरिएको छ । उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो ।
विस्तृतमा पढ्नुस्डोल्पा, ३ माघ । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु जस्तो देखिने आखेटोपहार र भरुवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् ।
विस्तृतमा पढ्नुस्लन्डन, २ माघ - बोलायतको अर्थतन्त्र गत नोभेम्बर महिनामा २.६ प्रतिशतले खुम्चिएको सरकारले शुक्रबार सार्वजनिक गरेको तथ्याँकमा उल्लेख छ । कोरोनाभाइरसको दोस्रो लहर फैलिएपछि लकडाउन र कडा प्रतिबन्ध गरेको बेलायतमा अर्थतन्त्रमाथि नकारात्मक असर परेको हो ।
विस्तृतमा पढ्नुस्काठमाडौं, २ माघ–नायिका स्वेता खड्काले आफनो विवाह भएको डेड महिनापछि विहेको पार्टी आयोजना गरेकी छन् ।
विस्तृतमा पढ्नुस्काठमाडौँ, २ माघ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवा सरल र सहजरुपमा दिन अघि सारिएको ‘नागरिक एप्स’ को प्रयोगबाट सुशासनमा वृद्धि हुने बताउनुभएको छ ।
विस्तृतमा पढ्नुस्पोखरा, २ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले पर्यटन क्षेत्रमा देखिएका समस्या यथाशक्य छिटो समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।
विस्तृतमा पढ्नुस्