२३ फोटोमा हेर्नुहोस् नेपाली टोपीमा खुलेका चर्चित अनुहार


Sunday, 1 Jan, 2017 5:58 PM

काठमाडौं, १७ पुस - आज ग्रेगोरीयन पात्रोअनुसार सन् २०१७ को पहिलो दिन अर्थात् नयाँ बर्ष, आजको दिनलाई बिश्वले धुमधामका साथ मनाउने गरेको छ । बिगत ४ बर्षदेखि नेपाली युवाहरुले नयाँ बर्षको पहिलो दिन जनवरी

एकलाई भने नेपाली ढाका टोपी दिवसको रुपमा मनाउने गरेका छन् ।

 

अंग्रेजी नयाँ वर्ष नेपालमा मनाउने प्रचलन बढ्दै गएका बेला केहि सामाजिक सञ्जाल अभियन्ताहरुले आजको दिनलाई टोपी दिवसका रुपमा मनाउने अभियान थालेका हुन् । उनीहरुले आज चौथो अन्तर्राष्ट्रिय टोपी दिवस मनाए।

 

हेरौं नेपाली ढाका टोपीमा खुलेका केहि परिचित अनुहारहरु:

प्रिन्स ह्यारी:

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

 

डेभिड बेकह्याम:

 

भारतीय क्रिकेटर सौरभ गांगुली

 

पप गायक एड्रियन  प्रधान

 

कालिन्ग्पोंङ निवासी नेपालीभाषी गायक बिपुल छेत्री

 

नर्वेली सांगीतिक समूह रन एड्भार्डसन भूकम्पमा घाइते भएका र मृत्युभएकालाई समर्पित, टुडिखेलमा आयोजना भएको 'लभ इन्टरनेसनल म्युजिक फेस्टिबल २०१६मा '

 

स्वरसम्राट नारायण गोपाल

 

अर्का पप गायक योगेश्वर अमात्य

 

प्रथम पटक चन्द्रमामा पाइला राख्ने दुई बैज्ञानिक मध्ये एक अमेरिकी बैज्ञानिक बज अल्ड्रिन (बायाँ) र उनका छोरा एन्डी (दाँया) नेपाली टोपीमा गत सेप्टेम्बर २०१६ काठमाडौंमा

 

१९६९मा रिलिज भएको हिन्दि फिल्म आराधनाको 'सपनोकि रानी कव आओगी तु ' बोलको गीतमा २३ बर्षिय राजेश खन्ना बायाँ नेपाली टोपीमा

 

कोकाकोलाको बिज्ञापनमा नेपाली टोपीमा अमिर खान

 

हार्दिक डटकम डट एनपी अनुसार ढाका टोपी र नेपाली पहिरनमा साहरुख खान र उनकी पत्नी गौरी खान हनिमुन टुरमा

भारतीय राजनीतिज्ञ राहुल गान्धी नेपाली ढाका टोपीमा

 

महानायक राजेश हमाल

 


सांगीतिक समूह नेपथ्यका अमृत गुरुङ नेपाली टोपीमा

 


इन्डियन आइडल प्रशान्त तामाङ नेपाली ढाका टोपीमा

अन्य: फोटोशप सफ्टवेयरमार्फत टोपी लगाईदिएका अन्य चर्चित फोटोहरु   

अमेरिकी राष्ट्रपति बाराक ओबामा

फुटबलर लियोनल मेसि

 

र सबैलाई अन्तर्राष्ट्रिय ढाका टोपी दिवसको शुभकामना ।

 

comments powered by Disqus

Related News

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीद्वारा चुनावमा भाग लिन सबै पक्षलाई आग्रह

‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव टेबुल गरेर प्रक्रिया अगाडि बढाएको छ । संशोधन गरेरै चुनाव गर्न सरकार प्रतिवद्ध थियो’ प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्छु । संविधान संशोधनका लागि पनि प्रतिवद्ध छु ।’

मोर्चाले सरकारलाई दिएको समर्थन बुधवारबाट फिर्ता लिने !

‘संविधान संशोधन बिना कुनै पनि चुनावमा हामी सहभागि हुँदैनौं भन्ने भोलिको वार्तामा जानकारी गराएर फर्कन्छौं’ उनले भने, ‘आजकै पोजिसन यदि सरकारको हो भने भोलिदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’ 

देशवासीका नाममा प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन (लाइभ)

काठमाडौं, १७ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा गरेको सम्बोधनको अडियो लाइभ ।

विश्व

जापानी सम्राट तथा साम्राज्ञी विदेश भ्रमणमा

टोक्यो, १७ फागुन । जापानका सम्राट तथा साम्राज्ञी भियतनाम तथा थाइल्याण्डको एक साताब्यापी औपचारिक विदेश भ्रमणमा निस्किएका छन्  । 

विनादर्ता बैंकिङ कारोबार गर्ने आठ सय चिनियाँ पक्राउ

बेइजिङ (चीन), १७  फागुन । चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करिब ८०० जनालाई पक्राउ गरेको चीनको गृह मन्त्रालयले जनाएको छ । 

डुङ्गा दुर्घटनामा कम्तीमा आठको मृत्यु

चेन्नाई (भारत) १६ फागुन । दक्षिण भारतमा आइतबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा आठ स्वदेशी पर्यटकको डुबेर मृत्यु भएको छ भने, अन्य १७ जनालाई सकुशल उद्धार गरिएको छ । 

विचार

कार्यकर्तामा शक्ति भर्दै एमाले

|| हरि चन्द ‘अग्निपुन्ज’ ||  बदलिदो परिबेशमा  बिकसीत राजनीतिक घटनाक्रमबाट विकास हुने अन्तर-द्वन्द र प्रतिस्पर्धामा खरो रुपमा उत्रनलाई राजनीतिक विकासक्रम र त्यससंग सम्बन्धित मुलभूत समस्याहरुलाई बुझ्न जरुरि हुन्छ |

बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो 

नयाँ संविधानले तल्लो तहमा वितरण गरेको अधिकार जनताका घरदैलोकै प्रतिनिधिमार्फत कार्यान्वयन गर्ने काम भाँड्न तपाईं अग्रसर हुनुहुन्छ, कसका लागि ? कसका लागि तपाईं यसो गर्दै हुनुहुन्छ, मान्छेले नभन्लान् तर, भनेनन् भन्दैमा बुझेका छैनन् भन्ने नठान्नुस् । तपाईं कसका लागि यो गर्दै हुनुहुन्छ ? त्यो तथ्य सबैका घाँटीघाँटीसम्म आएर अंड्किएको छ ।

नेपाललाई मरुभूमि र बिहार हरभरा बनाउने यस्तो छ भारतको नदिजोड परियोजना

नरेन्द्र मोदी सार्क सम्मेलनमा नेपाल आउँदा मोदीका सुरक्षा सल्लाकार अजित दोभाल तत्कालीन राष्ट्रपति रामवरण यादवसँग खुल्लै रुपले तराईमा थोरै प्रदेश चाहिन्छ र त्यसमा पनि चुरे सहितको चाहिन्छ भनेर माग नै राखेका थिए । 
 

Loading...
Top