काठमाडौं, १० माघ - मिस वल्र्ड २०१७ मानुषी चिल्लरले अक्षय कुमारसंग पृथ्वीराज फिल्मबाट डेब्यु गर्दैछिन् ।

राजा पृथ्वीराज चौहानको जिवनसंग सम्बन्धित उक्त फिल्ममा अक्षय राजा पृथ्वीराज चौहानका रुपमा छन् भने मानुषी चिल्लर उनकी रानी संयोगीताको भुमिकामा देखिदैँछिन् । 
चिल्लरले पृथ्वीराजकी रानी संयोगीताको पहिलो झलक आफनो इन्स्टाग्राममा राखिसकेकी छन् । 

एजेन्सी