काठमाडौं, २७ पुस– भारतीय अभिनेत्री अनुष्का शर्मालाई पुत्रीलाभ भएको छ । भारतीय क्रिकेट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माले पुत्रीलाभ गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।  उनीहरुले आफूहरुको लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद भनेका छन् ।