February 26, 2020 १४ फाल्गुन २०७६

अपराध

 मन्त्रीका सल्लाहकार बलात्कार अभियोगमा पक्राउ

काठमाडौं, १४ फागुन - शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार किशोरी बलात्कार अभियोगमा पक्राउ परेका छन्।   महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ५२…

१९ लाख नगद सहित दुई जना पक्राउ

रौतहट, १३ फागुन -  भारतबाट ल्याइएको नगद १९ लाखसहित दुई जनालाई रौतहट सशस्त्र प्रहरीले पक्राउ गरेको छ । राजदेवी नगरपालिका–८ बेलबिछवास्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट गएको गस्ती…

ललिता निवासको जग्गा कर्मचारीकै आफन्तको नाममा

काठमाडौं, १३ फागुन - ललिता निवासको जग्गा राणा परिवारबाट बकस लिनेमा अधिकांश कर्मचारीका श्रीमती, छोराछोरी र आफन्त छन्। मालपोत कार्यालय डिल्लीबाजर, समरजंग कम्पनी, गृह मन्त्रालयका कर्मचारीले…

घुस सहित सवइन्जिनियर पक्राउ

पोखरा, १२ फागुन - कास्कीको मादी गाउँपालिका कार्यक्षेत्र भएका सवइन्जिनियर नवलेस कुमार रौनियार घुससहित पक्राउ परेका छन् । कास्कीको मादी गाउँपालिका–९ का सेवाग्राहीसँग ४० हजार ५ सय…

३० लाख चोरी गर्ने पक्राउ

ललितपुर, १२ फागुन - ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित पशुपति भिभान्ता नामक जुस स्टोरबाट नगद चोरी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१४ कलंकी खड्का गाउँ डेरा गरी बस्ने खगेन्द्र कुमार थापालाई प्रहरीले…

सरकारी कागजात किर्ते गर्ने चार जना पक्राउ

काठमाडौं, १२ फागुन - सरकारी कागजात किर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई आइतबार विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा बाजुरा घर भई…

खैरो हेरोइनसहित युवती पक्राउ   

काठमाडौँ, १२ फागुन - नेपाल प्रहरीले खैरो हिरोइनसहित एक युवतीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना…

छोराद्वारा बाबुको हत्या

रौतहट, ११ फागुन - आफ्नै बाबुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । रौतहटको दुर्गा भगवती गाँउपालिका ३ पर्सा टोलका ७० वर्षका फेकन पण्डित…

विदेश पठाइदिन्छु भन्दै ३९ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, ११ फागुन - टर्की र ग्रीस पठाइदिन्छु भन्दै ३९ लाख ५६ हजार रुपैयाँ ठगी गर्ने एक जना पक्राउ परेका छन् । आकर्षक तलबसँगै विभिन्न प्रलोभन देखाएर ३२…

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

काठमाडौं, ११ फागुन - काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित दिपक कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५८ वर्षीय विजय राई समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको…

Salt Trading Corporation
Yeti Airlines

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all