January 20, 2020 ६ माघ २०७६

अपराध

भन्सार छली ल्याउँदै गरेको सामान सहित पक्राउ

सप्तरी, १ माघ - बलान बिहुल गाउँपालिका-४ स्थित सडकमा भन्सार छली ल्याउँदै गरेको लेडिज कुर्ता र साडी लगायतका करिब १ लाख रुपैयाँ बराबरको सामान सहित २ जनालाई…

पेस्तोल सहित दुई जना पक्राउ

धनुषा, १ माघ - जनकनन्दनी गाउँपालिका- ५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६…

भन्सार छलेर ल्याइएका ६१ बोरा कपडा बरामद

काठमाडौँ, १ माघ - नेपाल प्रहरीले भन्सार छलेर ल्याइएका ६१ बोरा कपडासहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रनिगाहपुरबाट काठमाडौँ आउँदै…

चिट्ठा परेको भनेर रु दश लाख चार हजार ठगी गरेको अभियोगमा सात जना पक्राउ

धनगढी, १ माघ  - नेपाल प्रहरीले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भनेर रु दश लाख चार हजार ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको…

पाटे बाघको छाला सहित पक्राउ

ललितपुर, २९ पुस - ललितपुर महानगरपालिका-९ शंखमुलस्थित डेरा गरी बस्ने सिन्धुली दुधौली घर भएका २६ वर्षीय महेश अधिकारीलाई पाटे बाघको छाला १ थान सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको…

भारतीय गाडीको ठक्करबाट मृत्यु

बारा, २९ पौष - जितपुर सिमरा उपमहानगरपालिका-२१ आयल निगमस्थित सडकमा सोमबार साँझ डब्लुबी३३ ई १०५१ नम्बरको भारतीय बसको ठक्करबाट सोही स्थान बस्ने ७२ वर्षीय राम बहादुर बिकको मृत्यु…

सार्वजनिक बसमा महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

ललितपुर, २९ पुस - सार्वजनिक बसमा सवार महिला यात्रुलाई अभद्र व्यवहार गरेको अभियोगमा बा.२ ख ९३२४ नम्बरको बस चालक उदयपुर कटारी घर भएका भक्तपुर सानोठिमी बस्ने २५…

लागुऔषध मुद्दाका अभियुक्तलाई दुई वर्ष कैद

दमौली, २९ पुस - तनहुँ जिल्ला अदालतले लागुऔषध मुद्दाका एक अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको सोमबारको इजलासले शुक्लागण्डकी नगरपालिका–४ बस्ने…

काठमाडौँमा एनसेलका दुई टावरमा आगजनी : सेवा अवरुद्ध

काठमाडौँ, २९ पौष - राजधानी काठमाडौँमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी…

बसभित्र अश्लिल हर्कत गर्ने युवक एक वर्षपछि पक्राउ

काठमाडौँ, २९ पौष - एक वर्षअगाडि सार्वजनिक बसमा अश्लिल हर्कत गर्ने युवकलाई  प्रहरीले पक्राउ गरेको छ । सोमबार संलग्न युवालाई महाशाखाको टोलीले चितवनबाट पक्राउ गरेको बताए । एक…

Salt Trading Corporation
Yeti Airlines

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all