August 19, 2017 ३ भाद्र २०७४

अपराध

ह्याम्मरले हानेर श्रीमतीको हत्या

दमौली, १२ साउन - तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् ।  उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर…

मानव बेचबिखनको आरोपमा चार पक्राउ

त्रिशूली (नुवाकोट), १२ साउन - दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ ।  पक्राउ…

कपडाको अवैध व्यापार गर्ने तीनजना पक्राउ

इटहरी, ११ साउन - सीमावर्ती विहार अमडुवा नाकाबाट भन्सार छली अवैधरुपमा नेपाली बजारमा कपडा ल्याउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलसहित…

कटुवा पेस्तोल सहित दुई पक्राउ : सात थान हतियार बरामद

काठमाडौं, १० साउन - बर्दिया बासगढी नगरपालिका–७ सदाहपुर बस्ने ४२ वर्षीय छब्बन खां र ५५ वर्षीय रतन यादवलाई प्रहरीले सोमबार निलकण्ठ सामुदायिक वनमा लुकाई छिपाइ राखेको…

पतिको हत्या आरोपमा पक्राउ

लहान, १० साउन-  पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ ।  सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा…

अपहरण गरी बन्धक बनाउने पाँचजना पक्राउ

महेन्द्रनगर (धनुषा), १० साउन-  युवकलाई अपहरण गरेको अभियोगमा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेका छन् । धनुषा बिदेह नगरपालिका—८ बफैका २४ वर्षीय कमलेश्वर दासलाई अपहरण गरेको…

लागुऔषधसहित एकजना पक्राउ

पोखरा, ९ साउन - पोखरा लेखनाथ महानगरपालिका–२ बागलुङ बसपार्कबाट ठूलो परिणाममा लागुऔषध सहित आइतबार एकजना युवा पक्राउ परेका छन् ।  लागुऔषध ओसारपसारमा संलग्न रुपन्देही जिल्लाको…

मोटरसाइकलमा आगो लगाउने दुई पक्राउ

राजविराज, ८ साउन - सप्तरीको राजविराज–४ बाट मोटरसाइकल चोरी गरी आगो लगाएर जलाउने र विभिन्न ठाउँमा धनमाल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरी आज…

दुई हजार थान लागुऔषध सहित दुई पक्राउ

काठमाडौँ, ८ साउन - प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आज पक्राउ गरेको छ ।  नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको…

मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ

भक्तपुर, ७ साउन - मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु. ५० हजार घुस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको छ…

Salt Trading Corporation
Yeti Airlines
RedBull
Madan Bhandari
WorldLink
CIT
GSG Service

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all