विचार

अदालतमा तामेल्दारीको अन्त्य

विनय कसजू ‘अन्त भए मासु भात ख्वाउँथे । यहाँ त बास बस्न पनि सोधेन ।’ भूमिसुधार कार्यालयको म्याद तामेली गर्न आएका तामेल्दारले छिमेकको पसलमा गएर भनेछ । यो कुरा भोलिपल्ट छिमेकी पसलेले मलाई भनेपछि थाहा पाएँ । हुन पनि हो आजभन्दा झन्डै पचास वर्षअघि सरकारी कर्मचारीको गाउँमा निक्कै मानमनितो हुन्थ्यो । चाहे त्यो कर्मचारी सबैभन्दा तल्लो दर्जाकै किन नहोस् । त्यसमाथि अदालतका तामेल्दार !  त्यतिबेला…विस्तृत समाचार »

गण्डकी – लुम्बिनी घुमेर हेर्दा ...

लिलामणि पौड्याल  म दुई हप्ताअघि पश्चिमाञ्चलका केही जिल्लाहरुको भ्रमणमा गएको थिएँ । पहिलो कार्यक्रम पोखरा इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुसँग थियो । उनीहरुले असाध्यै उपयोगी सफटवेयहररु बनाएका छन् । हुनत ती सफ्टवेयर उनीहरुले अध्ययनका लागि बनाएका हुन् तर कामलाग्दा छन् । हामीले वर्षमा अर्बौ रुपैयाँका सफ्टवेयरहरु विदेशबाट किन्छौं । तर त्यस्तै सफ्टवेयर बनाउने नेपाली युवाहरु भने यहाँ ग्रयाजुयेट भएर तिनै मुलुकहरुमा काम गर्न जान्छन् । हामी बजार…विस्तृत समाचार »

नेपालमा ‘आमन्त्रित’ हस्तक्षेप

काठमाडौंस्थित राजदूतहरुलाई सत्तापक्षको एउटा, विपक्षीको अर्को ‘बिफ्रिङ’ केही दल/नेताको उक्साहटपछि मोदीको ‘ट्रमा’ अभिव्यक्ति  मधेशी दल काठमाडौंसँग होइन, नयाँदिल्लीसँग विकास मागे  तिब्बत प्रमुख नेपालका दलहरुलाई ल्यापटप दिए, दलहरुले त्यसलाई स्वीकार गरे     गोपाल खनाल  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मंसिर ९ को ‘ट्रमा’ अभिव्यक्तिपछि प्रभावित नेपाली राजनीतिले दुई सातामा दुई सीमा तोड्यो । एउटा, माघ ८ को संविधान जारी गर्ने सीमा तोड्यो भने अर्को २२ दलीय मोर्चा…विस्तृत समाचार »

प्रचण्डको जोखिमपूर्ण यात्रा

राजेन्द्र गौतम महाभारत कथाको एउटा पात्र हो धृतराष्ट्र, जो जन्मजात अन्धो तर अत्यन्त बलियो थियो । आफ्ना छोरा कौरवहरुको पराजय र पाण्डवहरुको विजयबाट अत्यन्त क्रुद्ध भएको बेला एकदिन पाण्डवपक्षको भीमसेन भेट गर्न आउँदा अंकमाल गर्ने इच्छा गर्‍यो । तर परिस्थितिको ख्याल गर्दै वास्तविक भीमसेन नगएर एउटा बलियो फलामको भीममूर्ति अंकमालको निम्ति प्रस्तुत गरियो । अंकमाल गर्दा त्यसलाई भीमसेन ठानेर धृतराष्ट्रले धूलोपीठो पारिदिएको थियो । प्रसंग नेपाली…विस्तृत समाचार »

ठोक विकास भर्सेज भोक विकास

डा. गोविन्दप्रसाद कुसुम सार्क सम्मेलन सकिएपछि, बाटो हिंड्नेहरु मध्ये कतिपयले नयाँ निर्माण गरिएको बाटो र बगैंचाको अब कुनै आवश्यकता छैन भने जस्तो गरी जथाभावी बाटो काट्ने, फुलहरु टिप्ने, रोपेका रुखका विरुवालाई भाँचिदिने, पात टिप्ने, हाँगा लछार्ने जस्ता बांदरले गर्ने कामहरु मान्छेले गरेको देख्दा बाध्यभएर सरकारले सुरक्षाकर्मीको परिचालन गर्नेैपर्‍यो । पटक पटक गरी करिव आठसय जति व्यक्तिलाई पक्राउ गरेर प्रहरीको चिसो कोठामा पुर्‍याएपछि त्यसले बाध्यकारी चेतना जागरण…विस्तृत समाचार »

प्रचण्ड र किरण भाग्न पाउनुहुन्न

नेत्रविक्रम चन्द ‘विप्लव’  नेपालको राजनीति एउटा नयाँ चरणमा आइपुगेको छ । हामीले १० वर्षमा नेपालको क्रान्तिलाई उत्कर्षमा पुर्‍यायाैं । अरु १० वर्ष शान्ति कालमा वितायौं अहिले हामी संक्रमणकालमा आएका छौं । जनयुद्ध नेपालको राजनीतिको उत्कर्ष हो । त्यसमा अभिव्यक्त विचार कुनै पार्टीको मात्र नभएर नेपाली समाजसँग नागरिकसंग र राज्यसंग संबन्धित विषय हो । पार्टी जेसुकै भएपनि ती विषयले नेपाली नागरिकका अपेक्षा र भावनासँग सरोकार राख्छ…विस्तृत समाचार »

कोइरालाको परिपक्व कुटनीति

भारत पाकिस्ताबीच सेतु कोइराला  पाकिस्तान मार्फत चिनियाँ प्रस्तावले भारतलाई तनाव   गोपाल खनाल    सार्कको १८ औं शिखर सम्मेलन सफलतापूवर्क सकियो । काठमाडौं सम्मेलनले सार्कलाई प्रभावकारी क्षेत्रीय मञ्च बनायो भन्दा अतिरञ्जित हुनसक्छ । किनभने विश्वका बढी गरिव रहेको यो क्षेत्रीय मञ्चका हरेक सदस्य घरेलु राजनीतिक संक्रमणमा छन् । पाकिस्तानमा नागरिक सरकारमाथि सैनिक प्रशासन, बंगलादेशमा मुस्लिम अतिवाद, भुटानमा आंशिक प्रजातन्त्र, अफगानिस्तानमा सार्वभौकितामाथि खतरा, श्रीलंकामा तानाशाही उन्मुख…विस्तृत समाचार »

​सार्क सम्मेलनस्थलमा सामरिक कूटनीति

गोपाल खनाल  काठमाडौं, १० मंसिर – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को बहुप्रतिक्षित १८ औं शिखर सम्मेलनको बुधबार राष्ट्रिय सभागृहमा शुभारम्भ भयो । उद्घाटन समारोहको सुरुमै सार्कका अध्यक्ष राष्ट्र माददिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन बोलिरहँदा त्यसमाथि हाबी एक स्वरले सम्मेनलस्थलको माहोल एकछिन असहज बनायो । हिन्दीभाषी पत्रकार सायद भारतीय टेलिभिजन च्यानलकी थिइन्, जो उद्घाटन ‘लाइभ’ गर्ने तयारीका क्रममा प्राबिधिक कमजोरीको सामना गरिरहेकी थिइन् । स्वयंसेवकको…विस्तृत समाचार »

मोदीको अभिव्यक्तिले प्रश्न उब्जायो

काठमाडौं, १० मंसिर – नेपालमा संविधान निर्माण प्रक्रियामा अवरोध आउन थालेपछि नयाँ ढंगले बहस हुन थालेको छ । संविधानका मुख्य अन्तरवस्तुमा सत्तापक्ष र प्रतिपक्ष अलग अलग कोणमा उभिएका थिए । यहिबीचमा सहमति बन्दैन भने बहुमतीय मार्ग किन नरोज्ने भन्ने सत्तापक्षको आवाज थियो । ठीक यही बेला नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार नेपालमै आएर सार्वजनिक कार्यक्रम मार्फत संविधान निर्माण बहुमतीय आधारमा होइन, सहमतीय आधारमा गर्न…विस्तृत समाचार »

सार्क : कसरी हुन सक्छ समृद्धिको सेतु ?

कमल पराजुली २९ वर्ष अगाडि दक्षिण एसियाली सहयोग संगठन सार्क स्थापना गर्दा त्यसको मुख्य उद्देश्य भनेको नै सदस्य राष्ट्रमा रहेको व्यापक गरिवी घटाउदै लैजान साझा प्रयास गर्ने थियो । त्यसको लागि मुलत सार्क सदस्य राष्ट्रहरु बिचमा सहज सम्पर्क स्थापित गरी निर्बाध आवतजावतको वातावरण बनाउने, साझा मुद्रा लागू गर्ने र व्यापार सहज तथा सरल बनाउने उद्देश्य थियो ।  गरिवी घटाउन अपनाउने यी आर्थिक दृष्टिकोणलाई यो तीन…विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीद्वारा चुनावमा भाग लिन सबै पक्षलाई आग्रह

‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव टेबुल गरेर प्रक्रिया अगाडि बढाएको छ । संशोधन गरेरै चुनाव गर्न सरकार प्रतिवद्ध थियो’ प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्छु । संविधान संशोधनका लागि पनि प्रतिवद्ध छु ।’

मोर्चाले सरकारलाई दिएको समर्थन बुधवारबाट फिर्ता लिने !

‘संविधान संशोधन बिना कुनै पनि चुनावमा हामी सहभागि हुँदैनौं भन्ने भोलिको वार्तामा जानकारी गराएर फर्कन्छौं’ उनले भने, ‘आजकै पोजिसन यदि सरकारको हो भने भोलिदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’ 

देशवासीका नाममा प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन (लाइभ)

काठमाडौं, १७ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा गरेको सम्बोधनको अडियो लाइभ ।

विश्व

जापानी सम्राट तथा साम्राज्ञी विदेश भ्रमणमा

टोक्यो, १७ फागुन । जापानका सम्राट तथा साम्राज्ञी भियतनाम तथा थाइल्याण्डको एक साताब्यापी औपचारिक विदेश भ्रमणमा निस्किएका छन्  । 

विनादर्ता बैंकिङ कारोबार गर्ने आठ सय चिनियाँ पक्राउ

बेइजिङ (चीन), १७  फागुन । चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करिब ८०० जनालाई पक्राउ गरेको चीनको गृह मन्त्रालयले जनाएको छ । 

डुङ्गा दुर्घटनामा कम्तीमा आठको मृत्यु

चेन्नाई (भारत) १६ फागुन । दक्षिण भारतमा आइतबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा आठ स्वदेशी पर्यटकको डुबेर मृत्यु भएको छ भने, अन्य १७ जनालाई सकुशल उद्धार गरिएको छ । 

विचार

कार्यकर्तामा शक्ति भर्दै एमाले

|| हरि चन्द ‘अग्निपुन्ज’ ||  बदलिदो परिबेशमा  बिकसीत राजनीतिक घटनाक्रमबाट विकास हुने अन्तर-द्वन्द र प्रतिस्पर्धामा खरो रुपमा उत्रनलाई राजनीतिक विकासक्रम र त्यससंग सम्बन्धित मुलभूत समस्याहरुलाई बुझ्न जरुरि हुन्छ |

बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो 

नयाँ संविधानले तल्लो तहमा वितरण गरेको अधिकार जनताका घरदैलोकै प्रतिनिधिमार्फत कार्यान्वयन गर्ने काम भाँड्न तपाईं अग्रसर हुनुहुन्छ, कसका लागि ? कसका लागि तपाईं यसो गर्दै हुनुहुन्छ, मान्छेले नभन्लान् तर, भनेनन् भन्दैमा बुझेका छैनन् भन्ने नठान्नुस् । तपाईं कसका लागि यो गर्दै हुनुहुन्छ ? त्यो तथ्य सबैका घाँटीघाँटीसम्म आएर अंड्किएको छ ।

नेपाललाई मरुभूमि र बिहार हरभरा बनाउने यस्तो छ भारतको नदिजोड परियोजना

नरेन्द्र मोदी सार्क सम्मेलनमा नेपाल आउँदा मोदीका सुरक्षा सल्लाकार अजित दोभाल तत्कालीन राष्ट्रपति रामवरण यादवसँग खुल्लै रुपले तराईमा थोरै प्रदेश चाहिन्छ र त्यसमा पनि चुरे सहितको चाहिन्छ भनेर माग नै राखेका थिए । 
 

Loading...
Top