October 27, 2020 ११ कार्तिक २०७७

बिचार

तरकारीमाथि उपद्रो राजनीति

हरेक मुद्दामा बहस सकारात्मक हो तर बहसमा जब एक पक्ष पूर्णतः निषेध हुन्छ वा बहस तर्कमा नभएर भावनामा बहकिन्छ, त्यसले समस्या थप्छ । मिडिया काउन्सिल…

आमाबाबुप्रतिको दायित्व पूर्णतः राज्यको हुनुपर्छ भन्नु न्यायसङ्गत हुनसक्दैन

डा. बिन्दा पाण्डे राष्ट्रिय सभामा सुरु पेस गरिएको ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक छलफलको क्रममा अहिले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा…

समृद्ध नेपाल र यूवा उपयोगको आवश्यकता

नेपाल अल्पविकसित देशको सूचीमा रहेको छ । अल्पविकसित देशको सूचीबाट सन् २०२२ सम्ममा विकासिल देशको सूचीमा पुग्नको लागि संघर्षरत छ । यो उदेश्य प्राप्तिकै लागि…

किन चाहियो सांसदलाई विकास बजेट ?

– रामचन्द्र उप्रेती हामी जुन अवस्थामा छौँ त्यही अवस्थामा रमाउने कि योभन्दा राम्रो अवस्थाका लागि प्रयास गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो । भन्नलाई हामी धेरैले…

सबैलाई सन्तुष्ट र चकित पार्ने मदनको त्यो तागत !

(स्वर्गको थिएटर कक्ष । आज नेपाल सम्बन्धी बहस मञ्चन हुने भएकोले हल खचाखच भरिएको छ । दर्शक दीर्घामा सबैका आकर्षण थिए—कार्ल माक्र्स, एंगेल्स् । उनीहरु…

आजको वामपन्थी आन्दोलन र मदन भण्डारी

‘मदन भण्डारी, न त उनी राजा थिए न त प्रधानमन्त्री नै । तर पनि उनले बहुदलीय व्यवस्थाको तीन वर्षदेखि चाहे जीवितै होस् चाहे मृत्युपश्चात्, नेपालको…

प्रधानमन्त्री विरुद्ध घरेलु र बाह्य राजनीति

जब प्रधानमन्त्री केपी शर्मा ओली मुलुकबाहिर जानुहुन्छ, भित्र अस्वाभाविक उछाल हुन्छ । ओली डावोस बैठकमा सहभागी हुँदा प्रचण्डको भेनेजुयला बक्तव्य आयो । पूर्वमाओवादीका हैसियतमा नभएर…

बिधेयक र सांसदको बिजनेस 

दुई तिहाई सदस्य संख्या भएको इतिहास कै शक्तिशाली सरकारलाई अहिले कमजोर बनाउने प्रयत्न भएको छ । बिपक्षी पार्टीको त कुरै छाडौं आफ्नै पार्टी भित्रका केहि…

ओलीको विकल्प ओली नै हो

‘सूचना प्रविधि विधेयक र मिडिया काउन्सिल विधेयक जनताको मौलिक हकसमेत बन्देज लगाउने गरी आएको छ । त्यसकारण यो विधेयक खारेज गर्नु पर्छ । सरकारले अघि…

द्रोणाचार्यलाई सम्झदा

‘झापा कम्युनिष्टहरुको जन्मभूमि हो, झापा क्रान्तिकारीहरुको कर्मभूमि हो ।’ द्रोणाचार्यका यी भनाईहरुले झापाली क्रान्तिकारी युवाहरुलाई जुरुक्कै उचाल्थ्यो । जनताको बीचमा उभिएर भाषण गर्ने झापाली योद्धा…

Salt Trading Corporation
oil nigam
Mangaldeep
Madan Bhandari

सूचना प्रविधि view all

पर्यटन view all