सम्पादकीय

नयाँ युगलाई स्वागत

जनता आफैंले बनाएको संविधानबाट मुलुकको शासन चल्ने कबुल गरेको ६५ वर्षपछि आज नेपालको संविधानसभाबाट निर्मित संविधान जारी हुँदैछ । राष्ट्रले जनता निर्मित संविधानद्वारा शासन गर्ने कबुल गरेयता मुलुकबाट जहानियाँ राणा शासन गयो, जननिर्मित संविधानका लागि संविधानसभा चुनाव नगरी आफैंले जारी गरेको संविधान अन्तर्गन शासन चलाउने राजतन्त्र गयो र प्रजातन्त्र कालमा राजनीतिक दल र राजावीचको संयुक्त दस्तावेजका रुपमा निर्मित संविधान पनि गयो । जनताको दशकौं पुरानो…विस्तृत समाचार »

​लगातारको बन्द: आन्दोलन कि आतंक ?

काठमाडौं १७ भदौ– अधिकांश तराई क्षेत्र विगत तीन सातादेखि कठोर र क्रुर बन्दको शिकार भएको छ । यस्तो बन्दका लागि संयुक्त मधेशी मोर्चा,थारुहट लगायत अन्य यस्तै शक्तिहरु अग्रसर भएका छन् ।  थारु समुदाय र मधेशी जनताको हक–हितको नारा दिंदै बन्द आह्वान गरिएको हो । बन्द आह्वान गर्दै थोपरिएको हिंसा साम्य पार्न भन्दै राज्यले त्यही भूमिमा कफ्र्यु थपेको छ । एक दिन वा एक छिनको बन्द…विस्तृत समाचार »

​टिकापुरका घुस पैठिया को हुन् ?

टिकापुरमा सुरक्षाकर्मीको संयमता कुन हदसम्म थियो भन्ने कुरा छर्लङग छ । सुरक्षाकर्मीहरुले ज्यान दिए,कसैको ज्यान लिएनन् । आफैमाथि ज्यान लिने गरी घटना हुँदा पनि त्यो हदको संयमता किन भयो ? आन्दोलनकारीले भने–आन्दोलनमा घुसपैठ भएर यस्तो घटना भयो । यी घुसपैठिया को हुन् र प्रहरीलाई ज्यान दिनु संयमता नतोड्नु भन्ने आदेश कहाँंबाट आयो ? यी प्रश्न गम्भीर र मननीय छन् ।  आन्दोलनका आह्वानकर्ताले घरेलु हतियारसहित आउन…विस्तृत समाचार »

सिमांकन पुनर्विचार गर्ने कि होसियार हुने !

काठमाडौं,२६ साउन– संघीयता पनि चाहिन्छ,देश विभाजन गर्न पनि पाइँंदैन भन्ने दुई अलग र अमिल्दा तर्कले बजार लिएको छ । सिमांकनको आधार जे सुकैलाई बनाए पनि सर्व स्वीकार्य सम्भव छैन । राजनीतिक नेतृत्वले जनभावनाको अधिकतम आधारमा उभिएर सिमांकनमा निर्णय लिनु सक्नुपर्छ । उत्ताउला तर्क र विरोधका आधारमा पुनर्विचार गर्दै जाने हो भने सिमाकंनको विवाद हल हुँंदैन ।  कतिपय राजनीतिक शक्ति र व्यक्तिमा सडकको अवस्था हेरेर आफ्ना…विस्तृत समाचार »

स्वागतयोग्य ऐतिहासिक सहमति

प्रमुख चार दलबीच शनिबार मध्यरातमा ऐतिहासिक सहमतिपछि नागरिकमा उत्साह देखिएको छ । एक सातादेखिको निरन्तरको छलफलपछि संविधानको सबैभन्दा पेचिलो बिषय भनेको प्रदेशहरुको सिमाडंकनमा दलहरु सहमतिमा पुगेका हुन । सहमतिलगत्तै प्रधानमन्त्री सुशिल कोइरालाले यसलाई ऐतिहासिक भन्दै अव देशलाई आर्थिक बिकास र समुन्नतीतर्फको बाटो खुलेको बयान दिएका छन् । कोइरालाले भनेजस्तै दलहरुले अन्तत जनमतलाई सम्मान गर्दै गरेको सहमति अत्यन्तै सकारात्मक  छ । तर यो सहमतिसंगै बिरोध शुरुभएका…विस्तृत समाचार »

तत्काल संविधान,सँंगसँंगै सहमतिको सरकार

विगत झण्डै आठ वर्षदेखि मुलुकका प्रमुख राजनीतिक शक्तिहरु कतिवटा प्रदेश बनाउने,कस्ता प्रदेश बनाउने र तिनको सिमांकन तथा नामाकंन के हुने भन्नमै केन्द्रित छन् । राज्य पुर्नसंरचना गरेर मुलुकलाई संघीय ढाँंचामा लैजाने सोच र संकल्प गलत होइन,तर त्यसका नाममा जे जसरी बहस भइरहेको छ, त्यसले नेताहरु देश बनाउने गरी संघीयता होइन कि प्रदेश बनाउने गरी राजनीति गरिरहेको प्रष्टै छ । प्रदेशका नाममा चिन्तन र चिन्ता कम…विस्तृत समाचार »

एमाओवादीले जित्ने अवसर

एकीकृत माओवादी चरम राजनीतिक संकटको भूमरीमा फसेको छ । राजनीति नीति,नैतिकता र इमानको महामार्गबाट सयर गर्ने खेल हो । जब कसैको पनि राजनीतिले नीति,नैतिकता र इमान गुमाउँंछ,त्यसबाट राजनीतिक संगठन र शक्तिमा क्षयीकरण तीब्र हुन्छ । दोस्रो संविधानसभा पछिका हरेक राजनीतिक परीक्षामा एमाओवादी असफल भएको छ । सबै उपनिर्वाचनमा उसले दोस्रो संविधानसभाभन्दा पनि निकै कम मत ल्यायो,बागलुङमा त जमानत पनि जोगिएन । प्रतिस्पर्धाको राजनीतिमा यो भन्दा…विस्तृत समाचार »

वार्ताबाट सहमतिको इमान्दार प्रयास गर

संविधानसभाका निर्धारित लोकतान्त्रिक प्रक्रियाबाट बाहिरिएर एकीकृत माओवादीसहितका १९ दलीय मोर्चाले राजनीतिक रुपमा ठूलो बेइमानी र बेइज्जति गरेको छ । लोकतान्त्रिक अभ्यास,संस्कार र पद्धतिप्रति नै आस्था र प्रतिवद्धता हो भने हरेक समस्याको समाधान  जनप्रतिनिधिमुलक संस्थाभित्रै खोज्नुपर्छ । अहिले एकीकृत माओवादीले एकातिर संविधानसभाभित्रैबाट संविधान जारी गर्ने प्रतिवद्धता दोहोर्‍याएको छ भने अर्कोतिर सडक आन्दोलनका औजारहरुमा धार लगाउने काम गरिरहेको छ । यो आफैमा त्रृटीपूर्ण र दुर्भाग्यपूर्ण यात्रा हो…विस्तृत समाचार »

​सभामुख निष्क्रिय बस्दा आपत्ति, बोले पनि बिपत्ति

२०६४ सालको बैशाखतिर वर्तमान प्रधानमन्त्री एवं तत्कालीन कांग्रेसका कार्यबाहक सभापति सुशील कोइरालाले तत्कालीन सभाध्यक्ष सुवास नेम्वाङको भूमिकामाथि गम्भीर प्रश्न उठाएका थिए । उनले सार्वजनिक रुपमै भने, ‘सभामुखको काम घण्टी बजाउने मात्र होइन ।’ यस पटक सभाध्यक्ष नेम्वाङले घण्टी बजाउने भूमिकाबाट माथि उठ्दै संविधान बनाउने भूमिका के खोजेका थिए, सुशील नेतृत्वकै कांग्रेसले भन्यो ‘सभामुखको काम समन्वय गर्ने हो, सक्रिय हुने होइन ।’ सभामुख नेम्वाङले संविधान निर्माणका…विस्तृत समाचार »

माघ ८ मा होइन राम्रो संविधान देउ

प्रमुख दलहरुले संविधान जारी गर्ने भीष्म प्रतिज्ञा गरेको दिन माघ ८ आउन करिब एक महिना मात्र बाँंकी छ । जस्तोसुकै तर्क र तथ्य प्रस्तुत गरेपनि अब स्वभाविक र व्यवस्थित विधिबाट माघ ८ मा संविधान सम्भव छैन । अब असम्भव मितिका लागि भन्दै भाषण गर्नु अनैतिक र बेइमानी हो । प्रक्रिया छोट्याउने, विधि नमान्ने र पूर्व घोषित प्रक्रिया लत्याउने हो भने बेग्लै कुरा होइन भने देशको…विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top