सम्पादकीय

​गैर जिम्मेवार कर्मचारी

माथिल्लो तहको परीक्षामा सहभागी हुने नाममा मुलुकका पाँंच हजारभन्दा बढी अधिकृत स्तरका कर्मचारी एकैपटक विदामा बसेका छन् । विदा लिनु र दिनु स्वभाविक भएपनि एकै पटक हजारौ कर्मचारी विदामा बस्नु गैर जिम्मेवारी हो । यसले कर्मचारीहरु मुलुक वा नागरिकप्रति भन्दा पनि आफ्नै निजी स्वार्थका लागि बढी केन्द्रित छन् भन्ने स्पष्ट गर्छ । परीक्षाका नाममा विदा बस्दा नागरिकहरुले पाउने सेवा तत्कालै प्रभावित भएको मात्र छैन विकास…विस्तृत समाचार »

माघ ८ टरे प्रधानमन्त्रीले राजिनामा गर्नुपर्छ

नेपाली राजनीतिमा विगत धेरै वर्षदेखि नैतिकता र इमानको खडेरी देखिन्छ । बोल्न र सहमति गर्न जे पनि मिल्ने, व्यवहारमा उतार्न केही नपर्ने जुन अवस्था छ, यो नेताहरुले जनतामाथि गरेको असभ्य र क्रुर घात हो । आफ्नै बोली, प्रतिवद्धता र सहमतिका विरुद्ध सजिलै उभिन सक्ने साहस र संस्कारको विकास हुनु भनेको राजनीतिक बेइमानी हो । प्रमुख दलहरुले संविधानसभा निर्वाचनका क्रममा जनतासँंग भोट माग्ने क्रममा र त्यसपछि…विस्तृत समाचार »

संविधानसभाको एक वर्ष खेर

दोस्रो संविधानसभा निर्वाचन भएको एक वर्ष पूरा भएको छ । गत वर्षको मंसिर ४ गते नागरिकले बम र बन्दको जोखिम मोल्दै मतदान गरेका थिए । मुलुकको निर्वाचन इतिहासमै सर्वाधिक मत खसेको र अत्यधिक उत्साह देखिएको निर्वाचन थियो त्यो । जनतामा देखिएको त्यो अपार उत्साह र साहसको अर्थ के थियो, किन नागरिकले आफ्नो मतलाई त्यति बढी मूल्यवान ठानेका थिए ? यसको संक्षिप्त जवाफ नेताहरुले विगतका कुकर्मबाट…विस्तृत समाचार »

धर्मका नाममा राजनीति नगर

मुलुक राजनीतिक संकटतर्फ धकेलिँदै गर्दा धार्मिक मान्यता र आवरणमा राजनीति गर्ने चाल र चाहना बढ्न चालेको छ । धर्म, जात वा कुनै समुदाय विशेषको संवेदनशीलतालाई राजनीतिक आकांक्षा पूरा गर्ने औजार अप्रिय र आपत्तिजनक हो ।  समुदायहरुबीच तिक्तता बढाउने चाल र चाहनालाई समयमै उचित सम्बोधन गर्न सकिएन भने परिस्थिति दुर्भाग्यपूर्ण हुन जान्छ । अहिले एकातिर हिन्दु धर्मका नाममा संगठित हुने र राजनीतिक सन्तुलनमा अवरोध ल्याउने आशयका…विस्तृत समाचार »

​संविधानको कार्यतालिका नफेर

एक वर्षभित्रै नयाँं संविधान जारी गर्ने प्रतिवद्धता र सहमति गरेका दलहरु आफ्नो प्रतिवद्धताबाट पछि हट्ने संकेत देखिन थालेको छ । उनीहरु संविधानको कार्यतालिका परिवर्तन गर्ने तयारीमा देखिन्छन् । निर्वाचनपछि नयाँ संविधानसभा बनेपछि दलहरु स्वयंले एक वर्षभित्रै  अर्थात माघ ८ गते संविधान जारी गर्ने घोषणा हुन् । निर्वाचनका समयमा जनतासँंग यस्तै बाचासहित मत मागेका हुन् । आफैले समय तोक्ने र आफैले त्यसको उलंघन गर्नु अनैतिक र…विस्तृत समाचार »

प्रकाशकीय : हाम्रो मान्यता

पत्रकारिताको नयाँं युग, शैली र प्रयोगमा हामी पनि आइपुगेका छौ । अनलाइन पत्रकारितामा हाम्रो उपस्थिति सूचना प्रविधिमा आएको चमत्कारिक विकास र त्यसको लाभमा रमाइरहेको पुस्तामा पत्रकारिताको लाभ पुर्‍याउने लक्ष्यमा केन्द्रित हुने छ । पलपलका सूचना उच्च जिम्मेवारीवोध र नैतिक तराजुमा तौलेर पाठकसमक्ष पुर्‍याउन चक्रपथ डट कमको सम्पादकीय टिमले मेहनत गर्ने छ । व्यवसायिकता, इमान र नैतिकता हाम्रो उर्जा र प्रतिवद्धता हो । अनलाइन पत्रकारिताको भीडमा…विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top