September 28, 2020 १२ आश्विन २०७७

सम्पादकीय

कर्तब्यच्यूत निर्वाचन आयोग जनादेशको अपमान गर्दै 

निर्वाचन आयोग संवैधानिक जटिलता देखाएर राष्ट्रियसभाको चुनाव नगरी प्रतिनिधिसभाको निर्वाचन परिणाम सार्वजनिक नगर्ने र सरकार नियोजित रुपमै राष्ट्रियसभा निर्वाचन पछि धकेल्ने मिलेमतोमा देखिएका छन् ।…

जनादेशको अपमान नगर, बाटो खोल 

प्रतिनिधिसभाको निर्वाचन भएको एक महिना भन्दा बढि समय ब्यतीत भइसक्दा पनि निर्वाचन आयोगले संवैधानिक जटिलता देखाउँदै परिणाम प्रकाशित गरेको छैन । त्यहि संवैधानिक जटिलतामा टेकेर…

एकताप्रतिको आशंका हटाउने जिम्मा प्रचण्डको 

विगत एक हप्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक रुपमा दोहोरो अर्थ लाग्ने धेरै भाषण गरे । गत चुनावमा एमाले–माओवादी तालमेल  गर्दै चुनावपछि पार्टी एकताको…

देउवाबाट सहज सत्ता हस्तान्तरणको अपेक्षा

नयाँ संविधान अनुरुप भएको केन्द्रीय र प्रादेशिक संसदको अन्तिम चुनावी नतिजा आइरहेको छ । प्रत्यक्ष तर्फको सम्पूर्ण मत परिणाम आइसकेको छ भने समानुपातिक तर्फको मत…

 चुनावले देखाएको बाटो 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मत गणना चलिरहंदा वाम गठबन्धनले ठूलो अग्रता लिइरहेको छ । प्रत्यक्षतर्फ अन्तिम मत परिणाम आउन बाँकी छ । यद्यपि हाल गणना…

वाम गठबन्धनलाई अति आत्मविश्वासको ‘खतरा’ !

गत मङ्सिर १० गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाका लागि पहिलो चरणको राष्ट्रिय निर्वाचन सम्पन्न भयो । देशभर ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा भएको उक्त निर्वाचनमा…

कांग्रेसको घिडघिडो

२०४६ सालमा प्रजातन्त्रको पुनस्र्थापना भएयता कांग्रेसको चुनावी रणनीतिमा प्रतिस्पर्धी वामपन्थी पार्टीहरुको प्रयोग प्रमुख अस्त्र भयो । कहिले भक्तपुरमा नेमकिपा र एमालेलाई भिडाउने त कहिले प्यूठान,…

के सर्वेन्द्रनाथ शुक्लाको मुद्दामा टेकेर देउवा चुनाव सार्ने तयारीमा हुनुहुन्छ ? 

मंसिर १० र २१ गतेका लागि तोकिएको संघीय र प्रादेशिक सभाको चुनाव प्रधानमन्त्री शेरबहादुर देउवाले रोक्ने प्रयास गरेको खवरले राजनीतिक वजार गर्माएको छ । त्यसमाथि…

सपथग्रहणको निर्णयः चुनाव टारेर अधिनायकवादमा जाने देउवाको पहिलो अस्त्र विफल

प्रधानमन्त्री शेरबहादुर देउवाले थपेका ८ मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज सपथ ग्रहण गराउनुहुने भएको छ । यो सपथग्रहणले चुनाव टार्ने देउवाको एउटा अस्त्र भने बिफल…

एमाले–माओवादी सहकार्यः राजनीतिक स्थिरताको सकारात्मक मार्ग

नेकपा एमाले, माओवादी र नयाँ शक्ति नेपालबीच आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने र लगत्तै एउटै कम्युनिस्ट पार्टी बनाउने लिखित सहमति सार्वजनिक भएको छ…

Salt Trading Corporation
oil nigam
Madan Bhandari

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all