कला / मनोरञ्जन

अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला हुने

बागलुङ, ८ फागुन । जिल्लाको हरिचौर– ६ टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला हुने भएको छ । गलकोट कला प्रतिष्ठानले मूर्तिकलाका कृतिको सङ्ग्रालय बनाउन कार्यशाला गर्न लागेको हो ।  स्वदेश र विदेशका मूर्तिकार सम्मिलित हुने कार्यशाला आगामी असोज पहिलो साताबाट सुरु हुने प्रतिष्ठानले जनाएको छ । कार्यशाला हुने स्थानमा पूर्वाधार विकासको काम अघि बढेको प्रतिष्ठान तदर्थ समितिका अध्यक्ष पूर्णबहादुर रानाले जानकारी दिए । समितिले कार्यशाला गर्न…विस्तृत समाचार »

तायाहाङ्मा राईको ‘कता कता सपनीमा’ गीत सार्वजनिक

  काठमाडौ,७ फागुन । गायिका तायाहाङ्मा राईको स्वरमा रहेको ‘कता कता सपनीमा’ बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समय बिभिन्न कन्सर्ट र गीत रेकर्डिङमा ब्यस्त गायिका तायाहाङ्माले यो गीतलाई रेकर्डिङ स्टुडियो मै लिप्सिङ भिडियो सहित सार्वजनिक गरेकी हुन् । प्रतिक चाम्लिङको शब्द तथा पुजन लोहोरुङको संगीत र चान्द सिंहको एरेञ्ज रहेको गीति भिडियोलाई गायिका तायाहाङ्माले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् । गायिका तायाहाङ्माले सार्वजनिक…विस्तृत समाचार »

गौरव–वसन्तको एल्बमको कृतिपूजा गरियो  

काठमाडौँ, ३ फागुन । कुनै पनि सर्जक तथा स्रष्टाले आफ्नो कृति सार्वजनिक गर्दा त्यसलाई विमोचन, लोकार्पण वा सार्वजनिकीकरण भन्ने शब्दावली प्रयोग गर्ने गरिन्छ तर भर्खरै राजधानीमा सार्वजनिक गरिएको गीति एल्बमको भने ‘कृतिपूजा’ गरिएको छ  । नेपाली वाङ्मय परिषद्द्वारा आयोजित कृतिपूजा समारोहमा गीतकार गौरव गुरुङको शब्द र सङ्गीतकार वसन्त मुकारुङको सङ्गीत रहेको एल्बम ‘मीतज्यू’को पूजन गर्दै  नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले नेपाली…विस्तृत समाचार »

लोकप्रिय बन्दै नाटक ‘जुनेली’

काठमाण्डौ २८ माघ - विदेशी टेलिश्रृखला र यू ट्युबमा मान्छेहरु रमाउने आजको यो आधुनिक युगमा धारावाहिक रेडियो नाटक जुनेलीले यति छिटो श्रोताहरुको मन जित्न सफल होला भनेर सपनामा पनि सोंचेको थिइन भनि बताउँछन् यस नाटकका लेखक - निर्देशक निरज राज सुवेदी ।   रेडियो सगरमाथाको सहकार्यमा कात्र्तिक १२ गते काग तिहारको दिनबाट जुनेलीले आफ्नो प्रसारण शुरु गरेको जुनेलीको ७ / ८ भाग वाटै श्रोताहरुको सल्लाह र…विस्तृत समाचार »

‘भ्यालेन्टाइन’ सार्वजनिक

काठमाडौँ, २८ माघ । ‘लालुपाते’ बोलको एल्बममार्फत आफ्नो साङ्गीतिक सफलता प्राप्त गरेका गायक जोहेव मानन्धरले भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः ‘भ्यालेन्टाइन’ सार्वजनिक गरेका छन् ।  नेपाली गीत–सङ्गीतको क्षेत्रमा दुई दशकदेखि निरन्तर लागिरहेका र एकपछि अर्को सफल सिर्जना पस्किन सफल गायक मानन्धरले पप, आधुनिक ‘विल यू बी माई भ्यालेन्टाइन’ बोलको गीत सार्वजनिक गरेका हुन् ।  उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका सुनिता दाहालसँग जोहेबको युगल स्वर सुन्न…विस्तृत समाचार »

इशु श्रेष्ठ बनिन् मिस नेवा

काठमाडौं २७ माघ । ‘बाह्रौं नेपाल टेलिकम मिस नेवाः ११३७’ को उपाधि इशु श्रेष्ठले जितेकी छिन् । नेप्लिज फेशन होमद्धारा  काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आयोजित सो प्रतियोगितामा आफ्ना २७ प्रतिस्पर्धीलाई पछि पार्दै मिस नेवाको ताज जितेकी हुन् ।   उपाधिसँगै उनले आईएमईका तर्फबाट ३० हजार रुपैयाँ र सालिमार ज्वेलरका तर्फबाट चाँदीका ताज तथा विभिन्न उपहार प्राप्त गरिन् । सो प्रतियोगितामा २० हजार रुपैयाँ र विभिन्न…विस्तृत समाचार »

अल्मोडाको प्यारोडी: घर त मेरो यहाँ हैन रुम्जाटार, धुलो उड्छ बाटोमा ए सरकार !

काठमाडौं, २६ माघ- पानी पर्यो असिना झर्यो बोलको रिमेक गीत गाएर युवा पुस्तामाझ चर्चित गायक अल्मोडा राना उप्रेतीले अहिले काठमाण्डौको धुवाँधुलोको सन्धर्भ निकाल्दै सरकारलाई ब्यङ्ग गर्दै गित सार्बजनिक गरेका छन् । भिडियो स्ट्रिमिंग साइट युट्युबमा ' घर त मेरो यहाँ हैन रुम्जाटार, धुलो उड्छ बाटोमा ए सरकार ! हाम्रो नेपालमा बोलको प्यारोडी गित उनले केहिदिन अगाडी सार्बजनिक गरेका हुन् ।   अहिले उपत्यकामा मेलम्ची खानेपानी विकास…विस्तृत समाचार »

दुई ओटा गीतको सामुहिक बिमोचन

काठमाण्डौ २५ माघ - राष्ट्रिय लोक संचारकर्मी नेपालको आयोजनामा आज दुई ओटा गीतको सामुहिक बिमोचन सम्पन्न भएको छ ।   दौतरी क्रियसन प्रालिको प्रस्तुतिमा रहेको शुभ श्री लुङ्गेली “झम्के”को लोकदोहोरी एल्बम “आमालेत छोडेर गैहालिन” र योगेस बर्माको “ठान्यौ सानी कच्चा”को गीत एक साथ् बिमोचन भएको हो ।   नेपाली सामाजिक कथामा अनुबन्धित आफ्नो पिता प्रबासमा रहदा एता माता अर्कै संग गएको बिषय बस्तुलाई समेटिएको लोकदोहोरी गीत “आमालेत छोडेर…विस्तृत समाचार »

तारादेवी मेरा गीत आँखा चिम्लेर सुन्थिन्, अरुणा लामा मेरो ब्ल्यू साडी लगाउँदा लजाउँथिन्

वरिष्ठ संगीतकार गोपाल योञ्जनले एकताका निकै खुसी हुँदै भनेका थिए– ‘रवीन्द्रनाथ टैगोरको शान्ति निकेतन स्कूलबाट संगीता प्रधान नाम गरेकी केटीले मास्टर्स गरेर नेपाल आएकी छे, त्यो असाध्यै ट्यालेन्ट छे । त्यसले संगीतमा केही गर्छे ।’ उनै संगीता प्रधान जो  नेपालको प्रचलित संगीत बजारमा त जम्न सकिनन् शास्त्रीय संगीत र भक्ति संगीतमा भने नेपालकै मानक श्रष्टाका रुपमा स्थापित छिन् । दुई दशक भन्दा बढी समयदेखि ललितकला…विस्तृत समाचार »

गायक एवम् संगीतकार योगेश वैद्य सम्मानित

भक्तपुर, २३ माघ । ओम ज्ञान मन्दिर सेकेण्डरी स्कुल लोकन्थलीले यस वर्षको ‘ओम ज्ञान मन्दिर सम्मान २०७३’ गायक एवम् संगीतकार योगेश वैद्यलाई प्रदान गरेको छ  ।   भक्तपुरको लोकन्थलीमा रहेको स्कुलले २२ औ वाषिकोत्सव र अभिभावक दिवसको अवसर पारी  गायक एवम् संगीतकार वैद्यलाई नगद १० हजार एक रुपैयाँसहित सम्मान गरेको हो ।   विद्यालयका प्रिन्सिपल रामप्रसाद सुवेदीले वैद्यलाई ‘ओम ज्ञान मन्दिर सम्मान २०७३’ को सम्मान…विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीले अचानक वालुवाटार बोलाएपछि मोर्चाको बैठक सुरु 

प्रधानमन्त्री दाहालले साँझ ७ बजेको समयमा छलफलका लागि भन्दै अचानक वालुवाटार बोलाएपछि पोजिसन क्लियर गर्न मोर्चाको बैठक बसेको हो । प्रधानमन्त्री दाहाललाई चुनाव घोषणाबाट पछाडि फर्काउने विषयमा छलफल गरिने मोर्चाका नेताहरुले वताएका छन् । 

चन्दलाई बढुवा गर्ने मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौँ, ८ फागुन । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय तत्कालका लागि कार्यान्वयन नगराउन दिएको अल्पकालीन अन्तरिम आदेश बुधबारसम्म जारी रहने भएको छ । 
 

कांग्रेस माओवादीको निश्कर्ष– मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्र चुनाव असम्भव 

सत्तारुढ कांग्रेस माओवादीको आइतबारको बैठकमा भने संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने हो भने चुनावै नहुने अवस्था आउन सक्ने निश्कर्ष निकालिएको हो । 

विश्व

टेक्सासमा फेरि हजारौँ जनताको जुलुस प्रदर्शन

हाउस्टन, ८ फागुन । संयुक्त राज्य अमेरिकाको दक्षिणी राज्य टेक्सासको डाल्लास महानगरमा करिब एक हजार सात सय जनाले विरोध जुलुस प्रदर्शन गरेका छन् ।

चीन र अर्जेन्टिनाका राष्ट्रपतिबीच बधाइ साटासाट

बेइजिङ्ग, ८ फागुन । चीन र दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाबीच दौंत्य सम्बन्ध स्थापना भएको ४५ औं बार्षिकोत्सवका दिन चीनका राष्ट्रपति सि जिनपिङ्ग तथा अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माक्रिले आज एक आपसमा बधाई ज्ञापन गरेका छन् । 

समुद्री सम्पत्तिको लडाइँ

न्यूर्योक, ७ फागुन – समुद्रमा परिवर्तन आइरहेको छ तर त्यो सकारात्मक भने होइन । वैज्ञानिक प्रमाणले समुद्र उजाड, तातो र बढी अम्लीय बन्दै गएको देखाउँछ, जसबाट समुद्रीय जीवन गम्भीर दवाबमा पर्न गएको छ । तर समाचार राम्रो पनि छ : प्रमाणले यो पनि देखाउँछ कि समुद्र पुनर्जीवित हुनसक्छ र त्यसको परिणामलाई साकार तुल्याउन विश्व सहमत पनि भइसकेको छ । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top