कला / मनोरञ्जन

बिजुसँग पुष्पको 'छमछम' (फोटो/भिडियो)

  काठमाडौं, ७ मंसिर–गायिका बिजु पण्डितको आधुनिक गीत 'छमछम'को नयाँ भिडियो सार्वजनिक भएको छ । अराज केशबको शब्दमा मोहित मुनालको संगीत रहेको गीतको भिडियो श्रीधर पौडेलेको निर्देशनमा तयार भएको हो ।   भिडियोमा गायिक बिजु र पुष्पल खड्काले मोडलिङ गरेका छन् । आधुनिक गीत सुनेर मन पराउनेहरुका लागि तयार पारिएको यस भिडियो भाइब क्रिएशनले बजारमा ल्याएको छ । हरी हुमागाइले छायांकन गरेको भिडियोलाई सुरेन बस्यनले…विस्तृत समाचार »

गायिका रेश्मा सुनुवार सम्मान्नित

भक्तपुर, ५ मङ्सिर । मध्यपुर थिमिस्थित सिबर्ड इन्टरनेसनल मावि तथा कलेजको १५ औ वार्षिकोत्सव आज सम्पन्न भयो । सो अवसरमा विद्यालयले गायिका रेश्मा सुनुवारलाई रु १० हजार सहित सम्मान गरेको थियो । त्यसैगरी विद्यालयकी उत्कृष्ट छात्रा सङ्गीता प्रजापतिलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्तिस्वरुप रु २५ हजार प्रदान गरिएको विद्यालयका प्रशासन प्रमुख ज्ञानराम श्रेष्ठले जानकारी दिए ।  सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले विभिन्न जिल्लास्तरीय प्रतियोगिता, अन्तरकक्षा प्रतियोगिता एवम् अतिरिक्त…विस्तृत समाचार »

करिष्माकी आमा, जसले बाबुको पनि भूमिका निभाइन्

बिनु पोखरेल ‘मान्छेले जीवनसँग सिक्छ कि जीवनले मान्छेसँग ?’ एउटा मध्यान्नमा यो प्रश्न लिएर पुगेँ म चर्चित नायिका करिष्मा मानन्धरकहाँ । पोखरा जाने हतारोमा रहेकी उनले सोच्दै नसोची उत्तर दिइन्– ‘जीवनको सुरुवात नै भोगबाट भएको हुन्छ  मान्छेले भोग्छ मात्र, भोगाइबाट सिक्ने नसिक्ने उसैको कुरा ।’ उनले जीवनमा आजसम्म धेरै भोगिन् । जन्मनासाथ आमा, त्यसपछि वाल्यकालका साथीसंगी, पेशामा लागेपछि सिनेमाका पर्दा, पात्र र बिहे गरेपछि परिवार…विस्तृत समाचार »

दर्शक तान्न एकै पटक दुई भाषामा चलचित्र

देवचन्द्र भट्ट काठमाडौं, २ मंसिर- ठमाडौ, मंसिर २ गते ओरालो लागेको नेपाली चलचित्र क्षेत्रको साख कायमै राख्नका लागि नयां र प्रविधियुक्त प्रयोग गरिन थालिएको छ । दर्शकहरु तान्न र मन जित्नका लागी नेपाली चलचित्र उद्योगमा पहिलो पटक एउटै चलचित्र एकै पटक दुई भाषामा आउने भएको छ ।     नेपालको चलचित्र क्षेत्रको ४० वर्षे इतिहासमा पहिलो पटक अनुभवी तथा सफल निर्देशक तथा निर्माताले एकैपटक नेपाली…विस्तृत समाचार »

बद्रीले गाउँदा थमिएनन् दर्शकका आँशु

  नवलपरासी, १ मंसिर-नवलपरासीको कावासोतीमा जारी प्रथम देवचुली महोत्सवको पाँचौं दिन सोमबार बद्री पंगेनी मुख्य आकर्षकको रुपमा रहे । कार्यक्रमकको प्रमुख अतिथि समेत रहेका गायक बद्रीले आफ्नो प्रस्तुतीको पहिलो गीत गाउँदा उपस्थित सबै दर्शकको आँखा रसाए । 'लाउ चेली सिन्दुर लाउ' बोलको गीत गाउँदा उपस्थित दर्शकहरु मध्ये बृद्धहरु धुरुधुरु रोएको देखिन्थ्यो ।   स्टेज तल झरेर बृद्ध आमाबुबाको आँसु पुछ्दै गीत गाउँदा बद्री पंगेनी स्वयमले…विस्तृत समाचार »

'दर्पणछायाँ'को साख जोगाउला 'दर्पणछायाँ-२' ले ?  आयो 'फस्ट लुक' र 'टिजर'

  काठमाडौं, १ मंसिर–लामो समय फिल्मी क्षेत्रबाट टाढा रहेका पुराना निर्देशक तुलसी घिमिरे फेरि नयाँ फिल्मबाट नेपाली फिल्म जगतमा फर्कने प्रयास गरेका छन् । तुलसीका धेरै चलचित्र सफल छन् । तर पनि उनलाई सम्झनासाथ 'दर्पणछायाँ' पनि सँगसँगै आउँछ ।  त्यहि सुपरहिट फिल्मकै नामबाट उनी आएका हुन् । उनको अबको चलचित्र हो 'दर्पणछायाँ-२' । 'दर्पणछायाँ-२' को फर्स्टलुक पोस्टर तथा टिजर रिलिज गरिएको  छ ।मंगलबार काठमाडौंमा एक…विस्तृत समाचार »

थाइल्याण्ड पुगेर यस्ता फोटा खिचिन् पुजाले

  काठमाडौं, २९ कात्तिक–प्रेमगीत बाट चर्चामा आएकी नायिका पुजा शर्मा यतिबेला थाइल्याण्डमा घुमिरहेकी छिन् । कार्यक्रमका लागि थाइल्याण्ड पुगेकी शर्माले समुद्रि किनारमा खिचेको फोटोले अहिले उनलाई थप चर्चामा ल्याएको छ ।  थाइल्याण्डको समुद्रि किनारमा टु पिस विकिनीमा उनले फोटो खिचेकी हुन् । उक्त ड्रेसमा पुजा निकै खुलेकी छिन् । साथीसँग मस्ती गरेको भन्दै उनले फेसबुकमा फोटो सेयर गरेकी छिन् । जसलाई धेरैले मन पराएका छन्…विस्तृत समाचार »

श्रीमतीसहित 'लास्ट सिट'मा बसेर 'छायाँ' हेरे ओलीले (फोटो फिचर)

  काठमाडौं, २७ कात्तिक–नेकपा एमालेका अध्यक्ष एवम पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र छायाँ हेरेका छन् । शुक्रबार सिटी सेन्टरमा आयोजित प्रिमियर सोमा ओली श्रीमती सहित पुगेका थिए । उनीसँग एमालेका सचिव प्रदिप ज्ञावली, नेता शंकर पोखरेल, कृष्णगोपाल श्रेष्ठ लगायत हल पुगेका थिए । अध्यक्ष ओलीसहित सबैले पुरै समय चलचित्र हेरेका थिए ।     चलचित्र हेरेपछि अध्यक्ष ओलीले छायाँले बालबालिका माथि हुने गरेको यथार्थ उजागर…विस्तृत समाचार »

अम्बानीका छोरासँग कटरिनाको 'अफयेर' !

  एजेन्सी, २६ कात्तिक–बलिउड नायिका कटरिना कैफसँग बढदो मित्रताका कारण भारतीय उद्योगपति मुकेश अम्बानीका छोरा आकाश यतिबेला हटकेक बनेका छन् । आकाश र कटरिना केही दिनअघि एउटा पार्टीमा सँगै देखिएपछि उनीहरूबीचको सम्बन्धको चर्चा सुरु भएको हो । दीपावलीका अवसरमा आयोजना गरिएको पार्टीमा उनीहरू एकसाथ देखिनुका साथै निकै आत्मीयताका साथ प्रस्तुत भएका थिए । अमिताभ बच्चनले आयोजना गरेको दीपावली पार्टीमा पुगेका उनीहरू त्यहाँबाट एउटै कार चढेर…विस्तृत समाचार »

'नीर जहिले रिसाउनी' पछि पुरानो डुङ्गाको 'माझि' गीत सार्बजनिक

  काठमाडौं, २३ कात्तिक–बहुप्रतिक्षित चलचित्र 'पुरानो डुङ्गा'को दोस्रो गीत सार्वजनिक भएको छ । 'माझि' बोलको गीत सोमबार सार्वजनिक भएको हो । पुरानो डुङ्गाकै यसअघि सार्वजनिक भएको गीत 'नीर जहिले रिसाउनी' अहिले निकै चर्चित छ । सोहि गीतका गायक तथा संगीतकार कालीप्रसाद बासकोटाको शब्द, संगीत र स्वरमा माझि गीत सार्वजनिक भएको हो ।  चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् । उनका अघिल्ला चलचित्र कबड्डी र कबड्डी कबड्डी…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top