फरक पाटो

​इस्लामिक आतंकवाद विरुद्ध लड्ने को हुन् यी सुन्दरी ?

बिबिसी – यतिबेला विश्व इस्लामिक आतंकवादी विरुद्धको युद्धमा छ । यो आतंकवाद विरोधी युद्धमोर्चाले एक सुन्दरीलाई एकाएक चर्चामा ल्यायो, जसले १ सय बढी इस्लामिक स्टेटका आतंकवादीको हत्या गरेकी छिन् । ‘एन्जेल अफ कोवाने’ उपमाबाट चिनिएकी र विश्वभरका सामाजिक सञ्जालमा छाएकी उनी हुन् रेहाना, एक कुर्दिस लडाकु । उत्तरी सिरियाको कोवाने शहरतिर सबैका नजर परेका छन् । त्यहाँ अन्तर्राष्ट्रिय सैन्य गठबन्धनबाट सहयोगप्राप्त कुर्दिस लडाकुले इस्लामिक स्टेटका…विस्तृत समाचार »

​आँखा नदेख्ने सन्सरमाया भन्छिन् ‘मर्न पाए सुख पाउँथें’

प्रतिमा सिलवाल काठको घोचाको बार, खरले छाएको, ढोका पनि नभएको सानो झुपडी । मझेरीको देब्रे कुनामा रहेको अँगेनो बाहिरैबाट देखिन्छ, अनि खरानी मझेरीभरि छरपस्ट । अँगेनो छेउमै सेतै कपाल फूलेकी एक वृद्धा छिन् । उनको कपाल काँगियो नपरेको पनि कयौं दिन भएझैं देखिन्छ । आँखा चिम्म छन्, वर्षौंदेखि नखुलेका जस्ता । मुजा गन्नै सकिने गरी अनुहारको छाला चाउरिएको छ । उनको आडैमा छन् एक वृद्ध,…विस्तृत समाचार »

एचआईभी पोजेटिभ बालिकाको मोडल बन्ने लक्ष्य

कृष्ण पौड्याल/विद्या राजपुत  काठमाडौ, ९ कात्तिक – ११ वर्षकी उर्मिला अर्याललाई आफू एचआईभी संक्रमित हुँ भन्ने थाहा छ । उनी नेपालको पहिलो एचआईभी संक्रमित मोडल बन्न चाहन्छिन् । नाच्न, गाउन र ब्याडमिन्टन खेल्न सिपालु उर्मिला पढाईमा पनि उत्तिकै चलाख छिन् ।  एचआइभी संक्रमित बुबाको उनी सानो छँदैमा मृत्यु भयो, आमा पनि एचआइभी संक्रमित हुन् । उर्मिलाको १७ वर्षका दाइलाई भने एचआइभी छैन । एचआइभी भएको…विस्तृत समाचार »

श्रीमान् कान्छी लिएर बेपत्ता, सासु राख्न वृद्धाश्रम धाउँदै बुहारी

विद्या राजपुत  काठमाडौ ३१ असोज– सासुलाई वृद्धाश्रममा राखिदिन पर्‍यो भनेर हारगुहार गर्दै ५२ वर्षकी सीता परियार पशुपति बृद्धाश्रममा पुग्नुभयो । पशुपति वृद्धाश्रम प्रशासनका नायब सुब्बा रामशरण थापाले सीतासँग वृद्धाको विवरण माग्नुभयो र राख्न नमिल्ने भन्दै कुरा टुंग्याइदिनुभयो । तर सीता भने जसरी भए पनि राखिदिनुपर्‍यो भन्दै अझ ढिपी गर्दै हुनुहुन्थ्यो । पाटनको भोलढोकामा १२ वर्षदेखि डेरा बस्दै आएकी सीताका पाँचजना छोराछोरी छन् । आफू एकजनाको…विस्तृत समाचार »

रक्सीमा चुर्लुम्म डुबेकी महिलाको डायरी

४५ वर्षीया अमेन्डा पटेल जब आफ्नो डायरी पल्टाएर हेर्छिन् तब आफूलाई पूर्ण रुपमा रक्सीमा चुर्लुम्मै डुबेको पाउँछिन् । पटेलले रक्सीमा डुबेको आफ्नो विगत डेली मेल अनलाइनमा यसरी लेखेकी छन् : हरेक दिन मलाई एक वा दुई ग्लास वाइन चाहिन्थ्यो । यो कति पनि अनौठो र  अव्यवसायिक थिएन । कार्यालयको काम सकिने बित्तिकै हामी रक्सीको बोतलमा रमाउन थाल्थ्यौं । मेरो एउटा पुरानो साथी थियो जसकी केटी…विस्तृत समाचार »

​महिला नै जान्छन् श्रीमानको यौन समस्याको उपचार गर्न

विद्या राजपुत  काठमाडौं : हालै मागी विवाह गरेकी काठमाडौंकी रुपा (नाम परिवर्तन) ले विवाहको पहिलो रात शारीरिक सम्पर्क गर्न खोज्दा पतिको लिंग नै उत्तेजित नभएपछि सुहागरात खल्लो भएको महसुुस गरिन् । विवाहको दुई सातासम्म पति रुप (नाम परिवर्तन) लाई यौन उत्तेजना नभएपछि नवदम्पतिमा तनाव र शंकाको वातावरण सिर्जना भयो ।  रुपलाई आफ्नो यौन लाचारीप्रति हिनताबोध हुन थाल्यो भने रुपालाई आफ्नो पहिलो यौन सुख नै लुटिएको…विस्तृत समाचार »

जे मा पनि अगाडि टेस्टट्यूब बेबी

विद्या राजपुत  काठमाडौ– टेस्ट टुयूब बेवी भनेको के हो ? ‘टेस्ट ट्युब बेवी भनेको त जहिले पनि जे मा पनि अगाडि हुनु हो नि ।’ नेपालकै पहिलो टेस्ट टुयूब बेवी  ओममणि तमाङले टेस्ट टुयूब बेवीलाई यसरी बुझेका छन् । उनलाई आफू टेस्ट टुयूब बेवी हुँ भन्ने राम्रोसँग थाहा छ, त्यसैले उनी जे मा पनि अगाडि बढ्न प्रेरित पनि छन् ।   सानैदेखि सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिन सिकेका…विस्तृत समाचार »

यी नेपाली युवतीको अदभूत कला

काठमाडौं : अमेरिकामा बस्दै आएकी नेपाली युवती प्रमिस तामाङ फानले विश्वलाई नै चकित पार्ने मेकअप कला देखाउँदै आएकी छन् । उनी कुनै व्यवसायिक मेकअप आर्टिस्ट होइनन् तर उनको कला हेर्दा उनी असाधारण प्रतिभा भएकी नेपाली युवती हुन्, जसले संसारलाई नै चकित पारेकी छन् । उनी संसारमा आफूलाई मन परेका प्रसिद्ध कलाकार तथा व्यक्तित्व झल्काउन आफैं मेकअप गर्छिन्, त्यो मेकअपपछि उनी त्यही कलाकार वा प्रसिद्ध व्यक्तित्वभन्दा…विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीद्वारा चुनावमा भाग लिन सबै पक्षलाई आग्रह

‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव टेबुल गरेर प्रक्रिया अगाडि बढाएको छ । संशोधन गरेरै चुनाव गर्न सरकार प्रतिवद्ध थियो’ प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्छु । संविधान संशोधनका लागि पनि प्रतिवद्ध छु ।’

मोर्चाले सरकारलाई दिएको समर्थन बुधवारबाट फिर्ता लिने !

‘संविधान संशोधन बिना कुनै पनि चुनावमा हामी सहभागि हुँदैनौं भन्ने भोलिको वार्तामा जानकारी गराएर फर्कन्छौं’ उनले भने, ‘आजकै पोजिसन यदि सरकारको हो भने भोलिदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’ 

देशवासीका नाममा प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन (लाइभ)

काठमाडौं, १७ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा गरेको सम्बोधनको अडियो लाइभ ।

विश्व

जापानी सम्राट तथा साम्राज्ञी विदेश भ्रमणमा

टोक्यो, १७ फागुन । जापानका सम्राट तथा साम्राज्ञी भियतनाम तथा थाइल्याण्डको एक साताब्यापी औपचारिक विदेश भ्रमणमा निस्किएका छन्  । 

विनादर्ता बैंकिङ कारोबार गर्ने आठ सय चिनियाँ पक्राउ

बेइजिङ (चीन), १७  फागुन । चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करिब ८०० जनालाई पक्राउ गरेको चीनको गृह मन्त्रालयले जनाएको छ । 

डुङ्गा दुर्घटनामा कम्तीमा आठको मृत्यु

चेन्नाई (भारत) १६ फागुन । दक्षिण भारतमा आइतबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा आठ स्वदेशी पर्यटकको डुबेर मृत्यु भएको छ भने, अन्य १७ जनालाई सकुशल उद्धार गरिएको छ । 

विचार

कार्यकर्तामा शक्ति भर्दै एमाले

|| हरि चन्द ‘अग्निपुन्ज’ ||  बदलिदो परिबेशमा  बिकसीत राजनीतिक घटनाक्रमबाट विकास हुने अन्तर-द्वन्द र प्रतिस्पर्धामा खरो रुपमा उत्रनलाई राजनीतिक विकासक्रम र त्यससंग सम्बन्धित मुलभूत समस्याहरुलाई बुझ्न जरुरि हुन्छ |

बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो 

नयाँ संविधानले तल्लो तहमा वितरण गरेको अधिकार जनताका घरदैलोकै प्रतिनिधिमार्फत कार्यान्वयन गर्ने काम भाँड्न तपाईं अग्रसर हुनुहुन्छ, कसका लागि ? कसका लागि तपाईं यसो गर्दै हुनुहुन्छ, मान्छेले नभन्लान् तर, भनेनन् भन्दैमा बुझेका छैनन् भन्ने नठान्नुस् । तपाईं कसका लागि यो गर्दै हुनुहुन्छ ? त्यो तथ्य सबैका घाँटीघाँटीसम्म आएर अंड्किएको छ ।

नेपाललाई मरुभूमि र बिहार हरभरा बनाउने यस्तो छ भारतको नदिजोड परियोजना

नरेन्द्र मोदी सार्क सम्मेलनमा नेपाल आउँदा मोदीका सुरक्षा सल्लाकार अजित दोभाल तत्कालीन राष्ट्रपति रामवरण यादवसँग खुल्लै रुपले तराईमा थोरै प्रदेश चाहिन्छ र त्यसमा पनि चुरे सहितको चाहिन्छ भनेर माग नै राखेका थिए । 
 

Loading...
Top