September 25, 2017 ९ आश्विन २०७४

गाउँ / नगर

पोखरामा खेल पर्यटनको विशिष्ट सम्भावना : प्रमुख जिसी

पोखरा, ४ असोज - पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा खेल पर्यटनको पनि विशिष्ट सम्भावनायुक्त स्थल भएको बताउनुभएको छ ।  राष्ट्रिय खेलकुद परिषद्को ५४…

दक्षिण कोरियाले स्मार्ट सिटी बनाउन सहयोग गर्ने

नवलपरासी, ३ असोज - नेपालका उत्कृष्ट छवटा स्थानीय तहलाई दक्षिण कोरिया सरकारले ‘स्मार्ट सिटी’ बनाउने कार्यमा सहयोग गर्ने भएको छ । काठमाडौँसहित दुईवटा महानगरपालिका र चारवटा नगरपालिकाको…

नगरपालिकामा नै छैन प्रहरीचौकी

दैलेख, ३१ भदौ-  दैलेखका विभिन्न ११ वटा स्थानीय तहमध्ये चामुण्डा विन्द्रासैनीनगरपालिकामा प्रहरीचौकी नभएपछि सुरक्षा दिन समस्या भएको छ ।स्थानीय नागरिकको सुरक्षाका लागि प्रहरीचौकी आवश्यक भएको…

काभ्रेका गाउँपालिकामा इन्टरनेट पहुँच पुगेन

बनेपा, ३० भदौ - काभ्रेपलाञ्चोकको कोशीपारि र महाभारत श्रृंखला डाँडापारीका विभिन्न गाउँपालिकामा अझै पनि इन्टरनेटको पहुँच पुग्न सकेको छैन ।जमिनको भौगोलिक बनावट र त्यस क्षेत्रमा…

पूर्वखोला गाउँपालिकामा ५०० युवालाई स्वरोजगार बनाइने

पाल्पा, २९ भदौ - पूर्वखोला गाउँपालिकाले यस आ.व.मा ५०० जना युवालाई स्वरोजगार बनाउने भएको छ । आव २०७४/७५ मा ५०० युवालाई सिकर्मी, डकर्मी, वाइरिंग, कृषि…

गाईथुने घाटमा पक्की पुल बनाउन माग

फलेवास (पर्वत), २८ भदौ - दक्षिण पर्वतको बिहादी गाउँपालिका र बागलुङको जैमिनी नगरपालिका जोड्ने गाईथुने घाटमा कालीगण्डकी नदीमाथि पक्की पुल बनाउन स्थानीयबासीले माग गरेका छन्…

योजना काटिँदा गाउँपालिकामा तालाबन्दी

अछाम, २७ भदौ - वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ । वडाबाट पारित भएका योजनालाई गाउँपालिका…

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु

पोखरा, २७ भदौ - स्याङ्जाको फेदीखोला गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका ज्येष्ठ नागरिकका लागि स्वास्थ्य स्याहार कार्यक्रम शुरु गरेको छ । साठी वर्षभन्दा माथिका ज्येष्ठ नागरिको घरघरमा पुगेर…

भाइरलको संक्रमण बढेपछि गाउँमै स्वास्थ्य शिविर सञ्चालन

डडेल्धुरा, २६ भदौ- डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  दुर्गममा रहेको वर्षात्का कारण गाडी चल्न नसकेपछि…

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु पर्ने समस्या

सोलुखुम्बु, २५ भदौ-  यहाँ रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु…

Salt Trading Corporation
Yeti Airlines
RedBull
Madan Bhandari
CIT
GSG Service

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all