December 11, 2018 २५ मङ्सिर २०७५

सूचना प्रविधि

स्क्रिनमा बढी समय बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

वासिङ्टन, २४ मङ्सिर-  अनुसन्धाताहरुले प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन्…

डिजिटल अभ्यासमै छैनन् स्थानीय तह

बाँके, २२ मङ्सिर-  कोहलपुर नगरपालिकाबाहेकका बाँकेका सात स्थानीय तह अझै डिजिटल अभ्यासमा अग्रसर हुन सकेका छैनन् । स्थानीय तहका जनप्रतिनिधिकै उदासिनताले ‘डिजिटल नेपाल’ नारामा मात्रै…

ड्रोन खोई ? अमेजनका ग्राहकहरु अझै ड्रोनको प्रतिक्षामा

सान फ्रान्सिस्को, १९ मङ्सिर -  जेफ बेजोसले पाँच वर्षअघि पूर्वानुमान गर्नुभएको थियो¬– अमेजनका सामग्रीहरु ड्रोनले आजसम्ममा मानिसका घरदैलोमा पुर्याउन थाल्नेछन् । अमेजनका ग्राहकहरु अझै पनि त्यो…

प्राधिकरणमा मिटर हेर्ने प्रविधि भित्र्यायो

काठमाडौँ, १९ मङ्सिर - नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न स्क्ने प्रविधि भित्र्याएको छ । प्राधिकरणले सो…

दार्चुलाका विद्यार्थीले ड्रोन बनाएर उडाए

दार्चुला, १५ मङ्सिर-  महाकाली नगरपालिका– ५ घर भएका १६ वर्षका युवक मनिष जोशी महेन्द्र नमूना उमावि खलङ्गामा कक्षा १० मा अध्ययनरत छन् । सानैदेखि विज्ञान…

श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यमलाई दबाब दिइने

काठमाडौँ, ११ मङ्सिर - नेपाल पत्रकार महासङ्घले श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चारमाध्यममा ऐन लागू गर्न दबाब दिन आन्दोलन गर्ने निर्णय गरेको छ ।  आज बसेको…

केन्द्रीय कारागारमा कैदीबन्दीको विद्युतीय हाजिर हुने

काठमाडौँ, ६ मङ्सिर-  मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा कैदीबन्दीका लागि विद्युतीय हाजिरको व्यवस्था गर्न लागिएको छ ।  विसं १९७१ मा स्थापना…

बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ? सोचेजति सहज छैन

मार्था इर्भाइन  सिकागो, संयुक्तराज्य अमेरिका, ५ मङ्सिर-  शनिबारको बिहान । १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो…

विद्यार्थीले बनाए रोबोट

भद्रपुर, ४ मंसिर–झापाको बिर्तामोडस्थित बाल्मिकी एजुकेसन फाउण्डेशनका विद्यार्थीले रोबोट, ड्रोन, सेन्सर कारलगायत सामग्री बनाएका छन् ।  कक्षा ८ मा अध्ययरत रोशनकुमार साहलगायत विद्यार्थीले रु एक…

टेलिकमले बदल्यो आफ्नो मोबाइल एप

काठमाडौँ, २९ कात्तिक - नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रूपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जिएसएम, सिडिएमए,…

Salt Trading Corporation
Yeti Airlines
Madan Bhandari
CIT
GSG Service

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all