सूचना प्रविधि

​इन्स्टाग्रामले उछिन्यो ट्वीटरलाई

टाइम्स अफ इन्डिया – फोटो सेयर गर्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्रामले माइक्रो ब्लगिङ साइट ट्वीटरलाई पछि पारेको छ । फेसबुकको मातहतमा रहेको इन्स्टाग्रामले बुधबार आफ्ना प्रयोगकर्ताहरु ३० करोडभन्दा बढी भएको दावी गरेको हो । ट्वीटरले गएको सेप्टेम्बरमा आफ्नो प्रयोगकर्ताको संख्या २८ करोड ४० लाख रहेको बताएको थियो । चार वर्षअघि दुई जना साथीले सुरु गरेको चिज अहिले विश्व समुदायसमक्ष पुगेको छ, जसमा ७ करोडभन्दा फोटो…विस्तृत समाचार »

​माइक्रोसफ्टका तीन हजार कर्मचारीलाई अवकाश

कात्तिक १३ – विश्वको ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टले कर्मचारी कटौती गर्ने योजना अनुसार थप तीन हजार कर्मचारी कटौती गरेको छ ।  गएको जुलाई महिनामा गरेको १८ हजार कर्मचारी कटौती गर्ने घोषणा अनुसार माइक्रोसफ्टले बिभिन्न ब्यापारिक इकाई र देशमा रहेका आफ्ना कर्मचारीलाई अवकाश दिने निर्णय गरेको हो । अवकाश पाएका कर्मचारीमध्ये धेरैजसो मानव संसाधन, लेखा, मार्केटिङ र आइटी बिभागमा कार्यरत थिए ।   यसवर्ष पहिलो चरणमा…विस्तृत समाचार »

विपत्तिमा सुरक्षित रहेको जानकारी ​फेसबुकमार्फत दिन सकिने

३१ असोज – प्राकृतिक विपत्तिको बेला मानिसहरु आफु र आफ्ना प्रियजनहरु सुरक्षित रहे नरहेकोबारे जानकारी लिन आतुर हुन्छन् । यस्तो बेलामा विपत्तिमा परेकाहरु र उनीहरुका आफन्त तथा साथीहरुका लागि सूचना आदान प्रदानको निकै ठूलो महत्व हुन्छ । उनीहरु एक अर्काको अवस्था छिटो भन्दा छिटो थाहा पाउन चाहन्छन् । यस्तै कामका लागि उपयोगी टुल सामाजिक सञ्जाल फेसबुकले हालै प्रयोगमा ल्याएको छ । ‘सेफ्टी चेक’ नामको टुल…विस्तृत समाचार »

​भारतमा सरकारी काममा जिमेल बन्द गरिने

भदौ २९ – भारतमा महत्वपूर्ण सरकारी सूचनाहरु सुरक्षाका लागि चर्चित इमेल सेवाहरु जिमेल र याहु कार्यालय प्रयोजनका लागि बन्द गर्ने प्रस्ताव गरिएको छ । गएको अगष्ट महिनाको अन्तिममा विद्युतीय तथा सूचना प्रविधि विभागले मन्त्रीपरिषदमा अनुमोदनका लागि यस्तो प्रस्ताव पठाएको श्रोतले जनाएको छ । रक्षा र परराष्ट्र मन्त्रालय छाडेर अरु सरकारी सञ्चारका लागि राष्ट्रिय सूचना विज्ञान केन्द्र प्रयोग गरिने उनीहरुले बताएका छन् । रक्षा मन्त्रालयसँग आफ्नै सुरक्षित…विस्तृत समाचार »

मोदीको ट्वीटर कसले चलाउँछ ?

काठमाडौ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी माइक्रो ब्लगिङ साइट ट्वीटरमा निकै सक्रिय हुनुहुन्छ । उहाँको ट्वीटर एकाउण्ट छिनछिनमा अपडेट भइरहेको हुन्छ भने कतिपय विषयमा अन्तरक्रिया पनि गरिरहनुहुन्छ ।  र उहाँको ट्वीटर एकाउण्ट कसले चलाउँछ भन्ने थाहा छ ? यस विषयमा भारतको प्रधानमन्त्री कार्यालय पनि केही भन्दैन । क्याविनेटका मन्त्रीहरु पनि जिज्ञासु छन्, कि हरेक मिनेटजसो प्रधानमन्त्रीको ट्वीटर कसले अपडेट गरिदिन्छ ?  यस विषयमा एक जना भारतीय नागरिकले…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top