अन्तर्वार्ता

संविधान च्यात्ने र जलाउनेले संशोधनको नाममा संविधान नै निस्तेज बनाउन त खोजेका छैनन् ?

  एमाले सरकारबाट हट्दा राजनीतिमा भारतलाई मुछेर चर्चा भइरहेको छ । सिंगो देश भित्र नै धु्रवीकरण भएको देखिन्छ, किन यस्तो भयो ? सरकारमा बसेर एमालेले देशका लागि के काम गर्यो, अहिलेको दुनियाँमा त्यो केही लुकेको छैन, जगजाहेर छ । अर्काे कुरा विगत देखि नै भारतको भूमिकालाई लिएर दुईवटा गलत अभ्यास हुँदै आएका थिए । भारतसित कि त ‘जिङ्गोइज्म’ अपनाउने । उसको भूमिकासँग झडङ्ग रिसाएर मनपरी…विस्तृत समाचार »

महेश बस्नेतको सिधा जवाफः ओली सरकारले नै संसदको चुनाव गर्नु पर्थ्यो

माओवादीको दबदवा बढेर एमालेमाथि भौतिक आक्रमण थेग्नै नसकेका बेला पार्टी पंक्तिमा ब्याप्त त्रास हटाउने युवा नेताको रुपमा चिनिन्छन् महेश बस्नेत । युवा संघ नेपालमा दुई कार्यकाल नेतृत्व गरिसहेका बस्नेत उद्योगमन्त्री समेत भए । पार्टी भित्र कार्यकारी पदमा नरहे पनि पार्टी र समाजभित्र प्रभावशाली हैसियत स्थापित गरेका बस्नेत आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकार छोड्नुको साटो संसदको नयाँ चुनाव गरेको भए उपयुक्त हुन्थ्यो भन्ने पक्षमा…विस्तृत समाचार »

नेविसंघ अध्यक्षका दावेदार भन्छन् -कांग्रेस नेतृत्वको ब्यवहारले मुख देखाउनै लाज भयो

  नेविसंघको ११ औं महाधिवेशनबाट अध्यक्षका दावेदार दीपक भट्टराई यसअघि त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति थिए । संघको महाधिवेशनमा विद्यार्थीलाई प्रतिनिधि हुन नदिएर पार्टीले भर्ती गरेपछि त्यसको विरुद्ध धर्ना दिइरहेका उनले पार्टी नेतृत्वको रवैयाले आफूहरुलाई लाज लागेको समेत वताए । नेविसंघ महाधिवेशनका सिलसिलामा भएको झडप लगायत विषयमा चक्रपथका लागि बिनु पोखरेलले गरेको कुराकानी :    बाहिरबाट हेर्दा नेविसंघ महाधिवेशन पेशेवरको ग्याङफाइट जस्तो भइसक्यो, तपाईहरु किन यसरी…विस्तृत समाचार »

कांग्रेस, माओवादी र मोर्चाको विनाशकारी गठबन्धन 

  राजनीति शास्त्रका प्राध्यापक तथा एमाले सांसद लालबाबु यादवले कांग्रेस, माओवादी र मधेसी मोर्चाको पछिल्लो सत्ता गठबन्धनलाई विनाशकारी गठबन्धनको संज्ञा दिए । राजनीति शास्त्रका ज्ञाता उनले ‘ माकियाभेलियन पोलिटिक्स’को विशेषता वताउँदै यस्तो राजनीतिमा बाबु मारे पनि हुने, साथी मारे पनि हुने, जनता मारे पनि हुने  तर सत्तामा जसरी पनि पुग्नु पर्ने परिभाषा लगाए । मधेस केन्द्रित दल आन्दोलन विसर्जन गरी सत्ता राजनीतिमा लागेपछिको नयाँ परिस्थितिबारे…विस्तृत समाचार »

मोर्चाको द्रब्यमोहले कांग्रेस माओवादीसँग सम्झौता भयो 

डा.राजेश अहिराज, पत्रकार तथा मधेस अधिकारकर्मी   कांग्रेस, माओवादी र मधेसी दलहरुबीच तीन बुँदे सम्झौता भएको छ, यसलाई कसरी लिनु भएको छ ?  यो मधेसका जनता छल्ने जालीको छाता हो । न यसले घाम छेक्छ न पानी । मोर्चाका नेताहरु सत्तामा जान बाधा अड्काउ फुकाउनका लागि मधेसी जनतामाथी गरिएको घात होे ।  तिनीहरुले सम्झौता गरेको भनिएको ती तीनैवटा बुँदामा मधेसी जनतासँग सम्बन्धित केही पनि कुरा…विस्तृत समाचार »

देवनारायण भन्छन्ः केही नेताहरुले भारतको लागि काम गर्छ

  भारतीयले बनाएको बाँधले नेपाली भूमी डुबानमा पर्दा सप्तरीको तिलाठीबासीले केही दिनअघि भारतीय सेना र प्रहरीसँग प्रतिवाद समेत गरे । सोही क्रममा देवनारायण यादव लगायत नेपाली घाइते भए । तराई मधेसमा आन्दोलन चर्काउन सर्वसाधारणलाई ५० लाख रुपैयाँको पुरस्कार घोषणा गर्नै मधेसकेन्द्रित दल भने यो घटनामा मौन छन् । सीमानामा भारतीयसँगको झडपमा घाइते रहेका उनै देवनारायण यादवसँग मनमोहन अस्पतालमा उपचारस्थलमै पुगेर चक्रपथ डटकमका लागि बिनु पोखरेलले…विस्तृत समाचार »

कांग्रेसले महिला र युवालाई माथि उठ्नै दिएन 

सुनसरी घर भएकी लक्ष्मी खतिवडा शरीरमा बीपी कोइरालाको ट्याटु खोपेर हिंडेकी तरुण नेतृ हुन् । महिला सुलभ चरित्र भन्दा बेग्लै लडाकु देखिने उनी तरुणदलको आसन्न महाधिवेशनमा अध्यक्षको दाबेदार छिन् । तरुण दलको महाधिवेशनका सन्दर्भमा उनीसँग बिनु पोखरेलले गरेको कुराकानीः  तरुण दलको अध्यक्षमा उठ्दै हुनुहुन्छ नेतृत्वमा पुग्न कतिको सहज छ ?  सजिलो भन्दा पनि अप्ठेरा र वाधाहरु धेरै छन् । तर त्यही कुराको लागि यति बर्षसम्म…विस्तृत समाचार »

मलाई पर्दाको नीर शाहले छोप्यो 

नीर शाह  वरिष्ठ अभिनेता नीर शाह नेपाली अभिनय क्षेत्रका गुरु हुन् । अभिनयको क्षेत्रमा नीरलाइ अलग्गै राखियो भने सिनेमा क्षेत्र नै अधुरो हुन्छ भनेर मान्ने धेरै छन् । अभिनय क्षेत्रका यिनै हस्तीसँग उनको जीवन र अभिनयबारे बिनु पोखरेलले गरेको कुराकानीः  आजसम्मको अनुभवमा जीवन के रहेछ ?  त्यति सजिलै जवाफ दिन सकिने बिषय होइन यो । यसको अर्थ ठ्याक्कै यहि हो भनेर कसैले पनि पत्ता लगाउन…विस्तृत समाचार »

बिजुक्छेको खुलासाः भारतले प्रचण्डलाई भनेको माने देश खतरामा, नमाने ज्यान खतरामा 

काठमाडौं, ७ साउन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारम्बार आफूलाई जेल हाल्न खोजिएको र आफू असुरक्षित भएको वताउँदै आउनु भएको छ । मंगलवार पनि एक कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूलाई जेल लैजाने थाहा पाएर सरकार छोड्नु परेको वताउनु भएको थियो ।  अध्यक्ष प्रचण्डले यसो भनिरहेकै बेला अर्काे कम्युनिस्ट पार्टी नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले यो कुरा आफूले पनि प्रचण्डलाई सुनाएको वताउनु…विस्तृत समाचार »

उपेन्द्र यादव भन्छन्– एमालेले मलाई ५२ करोडको प्रलोभन दिएको छैन  

काठमाडौं, ६ साउन– सरकार जोगाउन एमालेले उपेन्द्र यादवलाई ५२ करोडको प्रस्ताव गरेको विषयमा एक अनलाइन न्युज पोर्टलले समाचार लेखेपछि एमाले पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति नै जारी गरेर खण्डन गरे । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएदेखि नै विपरित राजनीतिक ध्रुवमा मानिएका उपेन्द्र यादवलाई चक्रपथ डटकमले प्रश्न गर्यो– ५२ करोड रुपैयाँको अफर गर्दै एमालेले सरकार जोगाउन आग्रह गरेको हो त…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

नेपाल बिखण्डन गर्ने पटना बैठकको संसदमा चर्काे विरोध 

‘केही समय अगाडि भारतको पटनामा राष्ट्रिय एकता, समाजिक सद्भाव, अखण्डता र सुरक्षामा आँच आउने किसिमले नेपालका केही राजनीतिक दल तथा समुहका प्रतिनिधिहरुले बैठक–भेला गरेको भन्ने कुरा सुन्नमा आएकोले मैले त्यसबारे प्रधानमन्त्री तथा अन्य चार दलका जिम्मेवार नेताहरुको ध्यानाकर्षण गराउँदै सत्यतथ्य माग गरेकोमा प्रधानमन्त्री स्वयंले गम्भीर अनुसन्धान गरी यथार्थ विवरण जानकारी गराउनुको साटो त्यस विषयलाई हल्का र राजनीतिक दाउपेचमा उपयोग गर्ने प्रयत्न गरेको देखियो’ रावलले संसद बैठकमा भने, ‘मैले उक्त विषयलाई गम्भीर र भरपर्दाे जानकारीको आधारमा मात्र प्रधानमन्त्री लगायतका शीर्ष नेताहरुको ध्यानाकर्षण गराएको स्पष्ट पार्न चाहन्छु ।’ 

संशोधनको प्रस्ताव नै परिमार्जन हुनुपर्छ– अध्यक्ष ठाकुर

विराटनगर, ७ माघ – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने बताएका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top