अन्तर्वार्ता

उपेन्द्र यादव भन्छन्– एमालेले मलाई ५२ करोडको प्रलोभन दिएको छैन  

काठमाडौं, ६ साउन– सरकार जोगाउन एमालेले उपेन्द्र यादवलाई ५२ करोडको प्रस्ताव गरेको विषयमा एक अनलाइन न्युज पोर्टलले समाचार लेखेपछि एमाले पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति नै जारी गरेर खण्डन गरे । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएदेखि नै विपरित राजनीतिक ध्रुवमा मानिएका उपेन्द्र यादवलाई चक्रपथ डटकमले प्रश्न गर्यो– ५२ करोड रुपैयाँको अफर गर्दै एमालेले सरकार जोगाउन आग्रह गरेको हो त…विस्तृत समाचार »

नारायणकाजी भन्छन्ः चीनसँगका सम्झौता बिथोल्न सरकार परिवर्तन 

काठमाडौं, ३१ असार– माओवादी केन्द्रका वरिष्ठ नेता नाराणकाजी श्रेष्ठले पछिल्लो पटक कांग्रेससँग बनेको सत्ता समीकरणले पार्टीलाई तत्कालका लागि लाभ भए पनि राष्ट्रलाई घात हुने वताएका छन् । चीनसँग पारवहन सन्धी, रेल्वे सम्झौता र पेट्रोलियम पदार्थको उत्खनन् सम्बन्धी नेपालले गरेका सम्झौताबाट अत्तिालिएका शक्तिकेन्द्र सरकार ढाल्न सक्रिय रहेको वताए ।  न्युज ट्वान्टीफोर टेलिभिजनलाई दिएको अन्तरवार्तामा माओवादी नेता श्रेष्ठले केपी ओली नेतृत्वको सरकार राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रको आत्मनिर्णयको…विस्तृत समाचार »

नेपाल ध्वस्त पार्न भारतले खडा गरेको 'ट्रोजन हर्स' हो माओवादी : बिजुक्छे

Loading... (function(){ var D=new Date(),d=document,b='body',ce='createElement',ac='appendChild',st='style',ds='display',n='none',gi='getElementById'; var i=d[ce]('iframe');i[st][ds]=n;d[gi]("M164055ScriptRootC76292")[ac](i);try{var iw=i.contentWindow.document;iw.open();iw.writeln("");iw.close();var c=iw[b];} catch(e){var iw=d;var c=d[gi]("M164055ScriptRootC76292");}var dv=iw[ce]('div');dv.id="MG_ID";dv[st][ds]=n;dv.innerHTML=76292;c[ac](dv); var s=iw[ce]('script');s.async='async';s.defer='defer';s.charset='utf-8';s.src="//jsc.mgid.com/c/h/chakrapath.com.76292.js?t="+D.getYear()+D.getMonth()+D.getDate()+D.getHours();c[ac](s);})();   वर्तमान राजनैतिक घटनाक्रमलाई लिएर नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसंग चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानी ।   देश अहिले कुन मोडमा छ भन्दिनुस् न ?  भूकम्पपछिको पुनर्निर्माणमा काम गर्न त धेरै बाँकी छ, तर, काम हुन सुरु भएको छ । चीन सगँको सहकार्यको काम बल्ल अगाडी बढ्दैछन् । चीनका राष्ट्रपति…विस्तृत समाचार »

भारतको च्याँखे दाउमा प्रचण्ड भए गोटी : चित्रबहादुर केसी

सत्ता गठबन्धनबाट माओबादी बाहिरिएको छ, अब के हुन्छ ?  अब एक दुई दिन नयाँ समीकरणवालाहरुको गतिबिधि पनि हेर्नुछ । दुईवटा कुरा हुन सक्छन् । एउटा रिजाइन दिएर अधि बढ्ने अर्को, अविश्वासको प्रस्तावको समाना गर्ने ।  एउटा कुरा चाहीँ माओबादी भित्र र कांग्रेस भित्रको पनि एउटा धारले यो निर्णयको सर्मथन गरेका छैनन् ।  सम्पूर्णको संलग्नताबाट यो निर्णय भएको छैन त्यसैले अहिले नै अन्तिम निर्णय गरिहाल्ने बेला…विस्तृत समाचार »

ओलीका दुई विकल्पः मन्त्रिपरिषद हेरफेर वा नयाँ चुनाव घोषणा 

डा. भीमार्जुन आचार्य, संबैधानिक कानुनका विज्ञ    सरकारको एउटा सहभागि घटकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्यो अव के हुन्छ ?  संबैधानिक रुपमा सरकार कुनै संकटमा छैन, अहिले सरकारमा सहभागि एउटा दलले समर्थन फिर्ता लिएको मात्रै हो । त्यो राजनीतिक जानकारी मात्रै हो । प्रधानमन्त्रीले आफ्नो मन्त्रिपरिषद हेरफेर गरेर अगाडि बढ्दा हुन्छ ।  प्रधानमन्त्रीलाई मतदान गरेर निर्वाचित गर्ने दलले समर्थन फिर्ता लिएपछि त स्वत अल्पमतमा पर्यो…विस्तृत समाचार »

भारतले सरकार ढाल्ने डरले यसअघि देशको हितमा काम भएनन्

हिरण्यलाल श्रेष्ठ, विदेश मामिला विज्ञ पूर्वमन्त्री, पूर्वसांसद तथा विदेश मामिला सम्बन्धी विज्ञ हिरण्यलाल श्रेष्ठ नेपालले चीनसँग पारवहन सम्झौता गरेपछि नेपालको वैदेशिक सम्बन्धले नयाँ फड्को मारेको वताउनुहुन्छ । भारतसँग मात्र निर्भर अर्थराजनीति र त्यसले बढाएको परनिर्भरताले देशमा अस्थिरता बढेको र अहिले चीनसँग पनि पारवहन सन्धी भएपछि नेपालले विश्वसँग आफ्नो हित अनुकुल सम्बन्ध राखेर आत्मनिर्भरताको बाटोमा अघि बढ्न सक्ने उहाँको विचार छ । नेपाल भारत सम्बन्ध पुनर्परिभाषित…विस्तृत समाचार »

कांग्रेसलाई अग्नी खरेलको प्रश्नः वर्ल्डबैंकसँग सम्झौता गर्दा जनताको हेक्का थिएन ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अग्नी खरेल संसदको गतिरोध हटाउन प्रतिपक्षी दल नेपाली कांग्रेससँग भइरहेका वार्तामा सहभागि हुनुहुन्छ । पुनर्निर्माणका विषयमा आफ्नै नेतृत्वको सरकारले गरेका निर्णय बिरुद्ध प्रतिपक्षी दलले संसद अवरोध गर्दै आएको छ । संसदको गतिरोध र प्रमुख प्रतिपक्षको मागको सेरोफेरोमा रहेर चक्रपथ डटकमका लागि बिनु पोखरेलले खरेलसँग गरेको कुराकानीः    भूकम्प पीडितलाई एकमुष्ट दुई लाख दिनु पर्छ भनेर कांग्रेसले संसद अवरोध गर्दै…विस्तृत समाचार »

धनराज गुरुङका नजरमा कांग्रेसका ५ गल्ती 

कांग्रेस युवा नेता धनराज गुरुङ संविधान जारीपछि सुशील कोइरालाले उम्मेदवारी दिनु, भारत–इयु वक्तब्यमा मौन बस्नु, उद्योगधन्दालाई निजिकरण गरेर समाजवादी बाटो छोड्नु, बीपी र किसुनजीको आदर्श राजनीतिलाई ब्यवहारमा नअपनाउनु र भागबण्डामा पार्टी चलाउनु कांग्रेसका ५ वटा गल्ती देख्नुहुन्छ । सरकारले गरेका राम्रा कामलाई सरकारको ‘न्युनतम ड्युटी’ वताउँने गुरुङ कांग्रेसले प्रतिपक्षका रुपमा सरकारलाई ब्युँझाउने काम पनि कांग्रेसले गर्न नसकेको वताउनुहुन्छ । कांग्रेसको समग्र राजनीति र सत्तापक्ष प्रतिपक्षको…विस्तृत समाचार »

हो, उनी यसैगरी लजाएर हाँसेको मलाई मन पर्छ

  •बिनु पोखरेल  ‘दार्जिलिङको रेडीयोमा हामी दुबैका गीत बज्थे तर, हाम्रो चिनाजान थिएन । मैले उनलाई संगीत कक्षामा भेटेको । धेरै बिधार्थी थिए संगीत सिक्ने । म पनि एक नियमित कक्षा आउने विद्यार्थी हुँ । त्यसको कारण दुईटा थिए, एक म संगीतलाई धेरै माया गर्थेँ । अर्को, त्यो कक्षामा कुन्ती पनि थिइन् । म उनलाई मनपराउथेँ । गाउँको मान्छे तर, मन पराउछु भन्न सकिनँ ।…विस्तृत समाचार »

मधेस अशान्त राखेर राष्ट्र समृद्ध हुन सक्दैन

पत्रकार तथा नागरिक अधिकारकर्मी राजेश अहिराज नेपालको मधेस मामिलाका जानकार हुन् । मधेस आन्दोलनको सम्बोधन गर्न संविधान पुनर्लेखन सम्मको कुरा आइरहेका बेला मधेसका लागि संविधान संशोधन गरेर मधेसको समस्या समाधान गर्नु पर्ने तर, संशोधन गर्दा राष्ट्रिय एकता, अखण्डता र सामाजिक सदभावमा दीर्घकालीन असर नुहने गर्नु पर्ने विचार उनले राख्दै आएका छन् । अहिराजले समस्या समाधानका लागि तीनवटा सुत्र ल्याएका छन्– समन्याय, सहभागिता र विकास ।…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top