अन्तर्वार्ता

​सरिता गिरी भन्छिन्– जातीय संघीयता सम्भव छैन

नेपाल सद्भावना पार्टी नेपालकी अध्यक्ष सरिता गिरी दोस्रो संविधानसभा निर्वाचनपछि नेपाली राजनीतिमा ‘पर्ख र हेर’ को अवस्थामा छिन् । राजनीति गर्ने नेताले जनतासँग प्रत्यक्ष रुपमा नजिकिनुपर्छ भन्ने बुझेपछि उनी अहिले तराईका विभिन्न जिल्लाको भ्रमण पनि गरिरहेकी छन्। पछिल्लो चरणमा नेपाली राजनीतिलाई बाहिरबाट नियालीरहेकी नेत्री गिरीसँग संविधान निर्माण प्रक्रियाका बारेमा चक्रपथले गरेको संवाद :  संविधान बनाउने दिन नजिकिँदै जाँदा वर्तमान नेपाली राजनीतिलाई कसरी हेरिरहनु भएको छ…विस्तृत समाचार »

लोकसेवा परीक्षामा पहिलो हुने भुवनको सुझाव

लोकसेवा आयोगले यसवर्ष ४ सय ६५ शाखा अधिकृत पदका लागि खुला प्रतियोगिताबाट पदपूर्ति गर्न केही दिनअघि विज्ञापन प्रकाशित गरेको छ ।  धेरै युवायवतीहरु अहिले यसै परीक्षाको तयारीमा छन् । जागिरको स्थायित्व, वृत्तिविकासको अवसर जस्ता कारणले निजामती सेवा समाजमा प्रतिष्ठित मानिन्छ । तर यसमा उतीर्ण हुन त्यति सजिलो छैन । भुवन पाण्डे, २०७० सालको लोकसेवा आयोगले लिएको शाखा अधिकृतको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्ने निजामती कर्मचारी…विस्तृत समाचार »

सजायँ दिएर चुरे संरक्षण हुँदैन : रामेश्वर खनाल

चुरे क्षेत्रमा प्राकृतिक श्रोतको दोहन अत्याधिक बढेपछि सरकारले यसको संरक्षणका लागि छुट्टै समिति नै बनाएर काम अघि बढाएको छ । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति गठन भएपछि यसले के काम गर्दैछ भन्ने विषयमा अध्यक्ष रामेश्वर खनालसंग कमल पराजुलीले गरेको कुराकानी :   तपाई यो समितिमा कसरी आउनुभयो ?  हुन त चुरे क्षेत्रको धेरै जानकार मान्छे होइन । तर वनमन्त्री महेश आचार्य पछिल्लो समयमा…विस्तृत समाचार »

अबको मार्केट लिडर हामी नै हौं : राष्ट्रिय बाणिज्य बैंकका सिइओ कृष्णप्रसाद शर्माको अन्तर्वार्ता

१० बर्षअघि धरासायी अवस्थामा पुगेर बन्द हुन लागेको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अहिले नेपालको सबैभन्दा ठूलो मात्र नभई पुरै बजारलाई दिशा दिने अबस्थामा आईपुगेको छ । ग्राहक संख्या, निक्षेप, लगानी, नाफामा श्रेष्ठता हासिल गर्न थालेको यो बैंकले सरकारी संस्थाहरु नराम्रा मात्रै छैनन् उत्कृष्ट पनि छन भन्ने प्रमाण दिएको छ । यसै सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकमा २८ वर्ष सेवा गरेका अहिलेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद…विस्तृत समाचार »

​‘मोदीले नेपालका बारेमा चासो राख्नु अन्यथा होइन’

पटकपटक प्रधानमन्त्री भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता सूर्यबहादुर थापा उमेरले ८० वर्ष नाघे पनि राजनीतिक भूमिकामा पूर्ण सक्रिय छन् । बिहान उज्यालो भएदेखि राति अबेरसम्म राजनीतिक भेटघाट, बैठक र छलफलमै उनको दैनिकी पूरा हुन्छ । मुलुकमा संविधान निर्माणको गति सुस्त भएका बेला सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधान निर्माण संख्याका आधारमा होइन सहमतिमा गर्नु उचित हुने सुझाव दिएका छन्…विस्तृत समाचार »

मोदीको भनाइले कांग्रेस, एमालेको नियतमा कुठाराघात : हृदयेश त्रिपाठी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा आएर संविधान सख्याका आधारमा नभई सहमतिमा बनाउनुपर्छ भनेपछि नेपालको राजनीतिमा तरङ्ग पैदा गरेको छ । सत्तारुढ कांग्रेस एमालेका केही नेताले आन्तरिक मामिलामा हस्तक्षेप भनेका छन् भने विपक्षी दलको सार्वजनिक प्रतिक्रिया आएको छैन । यसै सन्र्दभमा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीसंग कमल पराजुलीले गरेको कुराकानी :    मोदीको भनाईपछि तपाईहरु त खुसी हुनुहोला है ? यसमा खुसी र दुखीको…विस्तृत समाचार »

​विप्लवको नेतृत्वमा एक हप्ताभित्रै नयाँ पार्टी

काठमाडौं, ९ मंसिर– नेकपा—माओवादीबाट सोमबार सम्बन्धबिच्छेद गरेर बाहिरिएका नेता नेत्रविक्रम चन्द विप्लव पक्षका नेताले मंगलबारदेखि नयाँ पार्टी गठनका लागि प्रक्रिया सुरु गरेका छन् । उनीहरुले आफ्नो पक्षमा धेरै नेताहरुलाई ल्याउने कसरत र पार्टी घोषणाका अन्य तयारी सुरु गरेका छन् । यसै सन्दर्भमा विप्लवसँगै नेकपा—माओवादीबाट छुट्टिएका पोलिटव्युरो सदस्य खड्गबहादुर विश्वकर्मा प्रकाण्डसँग कमल पराजुलीले गरेको कुराकानी :   पार्टी अध्यक्षलाई पत्र बुझाएर निस्किसकेपछि अब के गर्नुहुन्छ ? अब…विस्तृत समाचार »

२२ दलले जनजातिलाई उल्लु बनाउँदैछन् : लेखी

नेपाल आदिवासी जनजाति महासंघ र थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष राजकुमार लेखी नेपालको जनजाति आन्दोलनका एक अगुवा हुन् । प्रमुख राजनीतिक दलले संविधान बनाउन नचाहेको बताउने लेखीसँग संविधान निर्माण प्रक्रियाका बारेमा चक्रपथ डट कमले गरेको संवाद :    संविधान जारी गर्ने मिति माघ ८ नजिकिँदै गर्दा दलहरुबीच देखिएको संवादहीनताबारे के भन्नुहुन्छ ?  सविधान निर्माण गर्ने ठाउँमा पुगेका दल अथवा नेताहरुमा संविधान बनाउन कुनै हतार देखिएको छैन । संविधान…विस्तृत समाचार »

​रामचन्द्र पौडेलका छोरा भन्छन् – योग्यता भएर नियुक्ति पाएको हुँ

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेललाई सरकारले गरिब घर परिवार पहिचान तथा परिचयपत्र वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा नियुक्त गरेको छ । नेताको छोरा भएकाले महत्वपूर्ण जिम्मेवारी दिइएको भन्दै सार्वजनिक रुपमा व्यायापक आलोचना भएको छ । भारतबाट इन्जिनियरिङ र वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका पौडेलले वेलायतमा ७ वर्षसम्म ब्रिटिश टेलिकम, कियोशेरा इलेक्ट्रोनिक्स, एरो इलेक्ट्रोनिक्सका प्राविधिक र ब्यापारिक शाखामा काम गरेका थिए । तीन वर्षअघि नेपाल…विस्तृत समाचार »

​मेरो प्रयासले मात्र वीर अस्पताल सुध्रदैन : निर्देशक पण्डित

देशको पुृरानो वीर अस्पताल धेरै विरामीको भरोसाको केन्द्र मानिन्थ्यो । अरु ठाउँमा निको नभएका विरामी यहाँ आउँथे र धेरै अस्पतालहरुले पनि वीरमा नै रिफर गर्थे । तर हिजोआज वीरको अवस्था खस्किदै गएको टिप्पणी हुने गरेको छ ।  केही महिनाअघि मात्रै एमआरआई सिटी स्क्यान लगायतका उपकरण नभएको भन्दै अस्पतालका आवासीय चिकित्सकहरु नै आन्दोलनमा उत्रिए । चिकित्सक तथा कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवामा बढ्दै गएको सरकारी हस्तक्षेप र…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top