March 5, 2021 २१ फाल्गुन २०७७

कला साहित्य र मनोरञ्जन

 अन्तर्राष्ट्रिय नृत्य दिवसका अवसरमा नृत्य निर्देशक सम्मानित

काठमाडौँ, १७ वैशाख -  अन्तर्राष्ट्रिय नृत्य दिवसका अवसरमा छ नृत्य निर्देशकलाई शनिबार सम्मान गरिएको छ । नृत्य निर्देशक सङ्घ नेपालले अन्तर्राष्ट्रिय नृत्य दिवसका अवसर पारेर आयोजना…

अधिकारीको काव्यकृति ‘भरियाको भूगोल’ सार्वजनिक

काठमाडौँ, १६ वैशाख - प्रसिद्ध कवि तथा गीतकार दिनेश अधिकारीको नवीनतम् काव्यकृति ‘भरियाको भूगोल’ सार्वजनिक गरिएको छ । नेपालयले प्रकाशनमा ल्याएको उक्त काव्य कृति तीन वर्षपछि…

लोपोन्मुख छन्द कविता लेखन तालिम

काठमाडौँ, १५ वैशाख-  साहित्यमा हराउँदै गएको छन्द कविता लेख्न सिकाउने उद्देश्यले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ अन्तर्गत विद्यालयका विद्यार्थीलाई तीनदिने तालिम सुरु गरिएको छ । …

गाउँ बस्ति ब्युझाउँन थाल्ने, बेला भयो सूर्यमा भोट हाल्ने - चुनावी गीत

काठमाण्डौ, १४ बैसाख - स्थानीय तह निर्वाचन २०७४ को मिति नजिकिँदै जाँदा देशमा चुनावी सरगर्मी निकै बढेको छ । पार्टीहरु आफ्ना उमेदवारको छनोट र चुनावी…

कवि आचार्यको कविता सङ्ग्रह ‘नदीसित’ लोकार्पण

काठमाडौँ, १४ वैशाख-  कवि विधान आचार्यको तेस्रो कृति कविता सङ्ग्रह ‘नदीसित’ बुधबार एक समारोहबीच सर्वनाम नाट्यगृह कालिकास्थानमा लोकार्पण गरियो ।  कवि स्वयम्ले डालोको रातो रुमाल…

निर्वाचन सफल बनाउन कलाकारको भूमिका महत्वपूर्ण : सभापति अधिकारी

पोखरा, १३ वैशाख-  व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले आसन्न स्थानीय तहको निर्वाचन सफल बनाउन कलाकारको भूमिका अहम् भएको बताएका छन् ।  प्रगतिशील लोक दोहोरी गीत…

‘सही पनि एमाले, मै पनि एमाले’ - गायक बद्रि पगेंनी (भिडियोसहित)

काठमाडौं, १२ बैशाख – चर्चित लोकगायक बद्रि पंगेनीले अगामी निर्वाचनमा नेकपा एमालेलाई मत दिन आब्हान गर्दै गाएको गीत सार्बजनिक भएलगत्तै लोकप्रिय भएको छ । ‘सही…

‘प्रश्नपत्र जिन्दगीको कविता सङ्ग्रह’ मा जीवन र जगतको चित्रण

काठमाडौँ, १० वैशाख -  युवाकवि थीरलोचन श्रेष्ठद्वारा लिखित ‘प्रश्नपत्र जिन्दगीको कविता सङ्ग्रह’ शनिबार यहाँ लोकार्पण भएको छ ।  वरिष्ठ साहित्यकार तुलसी दिवसले कृति लोकार्पण गर्दै…

रोल्पादेखि इलामसम्मका स्रष्टा झोराहाटमा

पथरी (मोरङ), ९ वैशाख-  झोराहाटमा शुक्रबार बेलुकादेखि सुरु भएको ‘गाउँमा साहित्य कला उत्सव’मा रोल्पादेखि इलामसम्मका स्रष्टा जम्मा भएका छन् । स्थानीय तहको निर्वाचनले सहर र गाउँ…

एमालेको चुनावी गीत लोकप्रिय बन्दै : भोट उज्यालो घामलाई, देश बनाउने जिम्मा हामीलाई

काठमाडौं, ६ बैशाख – आगामी निर्वाचनमा नेकपा एमालेलाई बिजयी गराउन आब्हान गर्दै तयार पारिएको चुनावी गीत सार्बजनिक भएलगत्तै लोकप्रिय भएको छ । पुरुषोत्तम न्यौपानेको स्वर…

Mangaldeep
Salt Trading Corporation
oil nigam
Yeti Airlines
Madan Bhandari

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all