August 20, 2019 ३ भाद्र २०७६

मुख्य खबर

दोस्रोपटक पाँच दिन म्याद थपिएपछि रवि लामिछानेका वकिलले गरे पत्रकार सम्मेलन

काठमाडौं, ३ भदौ– पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेलाई चितवन जिल्ला अदालतले  हिरासतमा राख्न दोस्रोपटक म्याद दिएपछि उनका कानुन व्यवसायीले मंगलबार साँझ…

सर्बदलीय बैठक बालुवाटारमा शुरु

काठमाडौं, ३ भदौ–सर्बदलीय बैठक बालुवाटारमा शुरु भएको छ । संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकको टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सर्वदलीय बैठक शुरु भएको…

नेपाल–भारत संयुक्त बैठकमा द्धिपक्षीय सम्बन्धका छलफल हुन्छ : राजन भट्टराई

काठमार्डौ, ३ भदौ–प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भोलिबाट सुरु हुने नेपाल–भारत संयुक्त आयोगको बैठकमा द्धिपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने…

सिमामा बनाइएका बाँधबारे भारतसँग दरो संवाद गर्नु जरुरी छ : प्रचण्ड 

जनकपुरधाम३, भदौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो…

तीन दिन भारी वर्षाको सम्भावना

काठमाडौँ, ३ भदौ - मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले सो प्रभावले देशका अधिकांश स्थानमा मनसुनी वर्षा भइरहेको छ ।  हाल देशका अधिकांश स्थानमा आंशिकदेखि…

आठवर्षसम्म भवन नबनेकामा आपत्ति

काठमाडौँ, ३ भदौ - काठमाडौँ उपत्यकाभित्र  सरकारी भवन निर्माण  गर्न सामान्यतया कति वर्ष लाग्छ भन्ने जवाफ स्वयं सरकारी निकायसित छैन । सम्झौता भएको आठवर्ष बित्न लाग्यो,…

योजना आयोगका कर्मचारी कार्यालयमै मृत भेटिए

काठमाडौं, ३ भदौ – राष्ट्रिय योजना आयोगका एक कर्मचारी कार्यालयमा मृत भेटिएका छन् । सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको परिसरभित्र मृत अवस्थामा फेला परेका छन् । सुब्बा…

निर्वाचन आयोगलाई पचास पदका लागि रु ४० करोड आवश्यक

काठमाडौं, ३ भदौ– निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपनिर्वाचनमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका…

लोकन्थलीमा पहिरो, पाँच घर जोखिममा (फोटो फिचर)

भक्तपुर,३ भदौ–भक्तपुरको लोकन्थलीस्थित मुख्य सडकमा गएराति पहिरो खसेको छ । सडक किनाराको एक छेउमा माथिबाट पहिरो खस्दा पाँच घर जोखिममा परेका छन् । सोमबार राति…

५ दिनको म्याद सकिएपछि रवि लामिछाने पुनः अदालत पेश

काठमाडौ, ३ भदौ– पत्रकार शालिकराम पुडासैनि मृत्यु प्रकरणमा नियन्त्रणमा लिइएको कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई पुनः अदालत पेश गरिएको छ । आत्यहत्या दुरुत्साहनसम्बन्धी कसुरमा…

Salt Trading Corporation
Yeti Airlines

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all