February 26, 2020 १४ फाल्गुन २०७६

मुख्य खबर

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय

काठमाडौं, १४ फागुन–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ । आज बसेको नेकपाको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई…

नेकपा सचिवालय बैठक शुरु

फाइल तस्बिर  काठमाडौँ, १४ फागुन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको  छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा सचिवालयका सबै  सदस्यहरु…

राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा   

बैतडी, १४ फागुन  - राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउनुहुने कार्यक्रम छ । तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक…

मौसम : देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, १४ फागुन - न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदलीको अवस्था रहेको छ। देशका मध्य र पूर्व थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भईरहेको छ। आज दिउसो देशको पूर्वी…

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित  

म्याग्दी, १४ फागुन - म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका…

प्रधानमन्त्री ओलीले गर्नुभयो केशर महलको अवलोकन (फोटो फिचर)

काठमाडौं, १३ फागुन–  प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भई प्रवलीकरण कार्य जारी रहेको केशर महलको अवलोकन गर्नु भएको छ । सो अवसरमा उहाँले केशर…

सरकारले जारी गर्‍यो श्वेतपत्रमार्फत नेपाल ट्रष्टको सम्पत्ति, क –कसले कति प्रयोग गरे ? 

काठमाडौं, १३ फागुन–सरकारले नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरण श्वेतपत्रमार्फत सार्वजनिक गरेको छ । ट्रष्टका अध्यक्ष तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज…

दक्षिण कोरियामा कोरोना भाइरस फैलियो, उद्धारको तयारी के छ ?

काठमाडौँ, १३ फागुन - नेपालीको आकर्षक रोजगारीको गन्तव्य दक्षिण कोरियालाई कोरोना भाइरसले आक्रान्त बनाएको र नेपाली कामदारसमेत त्यसबाट प्रभावित हुन लागेको जनाउँदै प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण…

अमेरिकी राष्ट्रपति ट्रम्प दिल्ली भ्रमणमा रहेकै बेला प्रदर्शन, एक प्रहरीसहित पाँच जनाको मृत्यु

दिल्ली, १३ फागुन–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दिल्ली भ्रमणको क्रममा नयाँ नागरिकता कानूनको विरुद्धमा भएको प्रदर्शनमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक प्रहरी…

कुरै नबुझी कुखुराका चल्लाझैँ पछिपछि कुदे विपक्षीहरू : प्रधानमन्त्री

पोखरा, १२ फागुन - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको बताउनुभएको छ । आज पोखरामा नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीले गैरविषयलाई…

Salt Trading Corporation
Yeti Airlines

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all