August 6, 2020 २२ श्रावण २०७७

मुख्य खबर

प्रधानमन्त्रीले आज जनस्वास्थ्य विज्ञहरूसँग छलफल गर्नुहुँदै

काठमाडौं, २० साउन  - प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्य विद्हरुसंग छलफल गर्दै हुनुहुन्छ । काठमाडौं उपत्यकालगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्रीले आज जनस्वास्थ्यविद्हरुसंग छलफल…

दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा मनाइँदै

काठमाडौँ, २० साउन  -  भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ ।  आजका दिन…

सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै आजदेखि सप्तरीमा निषेधाज्ञा जारी

राजविराज ,२० साउन  - सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आज साउन २० देखि २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने…

बाढीले फिदिम–फालोट सडकको फिदिम–नाङ्गिन जोड्ने फेमे खोला पुल जोखिममा

पाँचथर, २० साउन - अधिक वर्षाका कारण फिदिम नगरपालिका हुँदै बग्ने फेमे खोलामा आएको बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ । आइतबार  रातिदेखि सोमबार दिउँसोसम्म…

विराटनगरमा एकजना कोरोना संक्रमितको मृत्यु

विराटनगर, १९ साउन–विराटनगरको कोसी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । ७७ वर्षीय पुरुषको विराटनगरको कोसी अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा मृत्यु भएको हो ।…

लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

काठमाडौं, १९ साउन– लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील भट्ट नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको रिक्त पदमा भट्टलाई नियुक्त गरेको…

मिर्गौला पुनः प्रत्यारोपणपछि पहिलो पटक प्रधानमन्त्री बालकोटमा (फोटोफिचर)

काठमाडौं, १९ साउन–प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयपछि आज भक्तपुरको बालकोेटस्थित निजी निवासको निरीक्षण गर्नुभएको छ ।  बालुवाटारमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंगको बार्तापछि प्रधानमन्त्री…

काठमाडौं उपत्यकामा थपिए ५१ जनामा कोरोना संक्रमित

काठमाडौं, १९ साउन– काठमाडौं उपत्यकामा ५१ जनामा कोरोना भाइरस((कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा…

थप ४१८ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार ७५० पुग्यो

काठमाडौँ, १९ साउन - नेपालमा आज थप ४१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा…

टोबागो पुगेको नेपाली क्रिकेट टोली १४ दिने क्वारेन्टिनमा

काठमाडौँ, १९ साउन - क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागो गएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई १४ दिनको क्वारेन्टिनमा राखिएको छ । सीपीएल…

Salt Trading Corporation
oil nigam

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all