October 15, 2019 २८ आश्विन २०७६

राजनीति

चिनियाँ राष्ट्रपति सिको भ्रमणले सम्भावनाको अथाह ढोका खुल्यो : मन्त्री बाँस्कोटा

काठमाडौँ, २८ असोज - सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी जिनपिङ्गको नेपाल भ्रमणले सम्भावनाको अथाह ढोका खुलेको, हिजोको सपनाहरु आज योजनामा बदलिन सघाएको…

नेपाल–चीन सम्झौता : विपद् व्यवस्थापनमा नयाँ आयाम

–नारायण ढुङ्गाना       काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणका क्रममा नेपाल–चीनबीच भएको सम्झौता विपद् व्यवस्थापन र उद्धारकार्यका हिसाबले महत्वपूर्ण बन्न पुगेको…

ज्ञान र विद्वताका लागि नेपाल विश्वकै अग्रणी मुलुक : प्रधानमन्त्री

काठमाडौं, २८ असोज - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान र विद्वताका लागि विश्वको अग्रणी मुलुक भएको बताउनुभएको छ । अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध…

भोलि नेकपाको चियापान कार्यक्रम

काठमाडौँ, २८ असोज - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भोलि भृकुटीमण्डपमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सदाझैं यस बर्ष…

भारत र चीनको सम्बन्ध सुधारले नेपालको समृद्धि यात्रा अनुकूल : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको बताउनुभएको छ । उहाँले नेपाल आपसी…

सांसद आलम प्रकरण : हत्याको प्रमाण लुकाउन इँटाभट्टा बन्द

काठमाडौँ, २८ असोज - १२ वर्षअघि बम विस्फोटका मृतक तथा घाइतेलाई जलाएको भनिएको इँटाभट्टाको चिनोबानो छैन । त्यो स्थान खेतमा परिणत भइसकेको छ । विस्फोट भएको घरमा…

नेकपाकाे सचिवालय बैठक मंगलबार

काठमाडौँ, २७ असोज - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको भोली मंगलबार सचिवालय बैठक बस्ने भएको छ । नेकपाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा गर्न सचिवालय बैठक…

प्रधानमन्त्री ओली अजरबैजान जाने

काठमाडौँ, २७ असोज - प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको राजधानी बाकुमा हुने कुनै शक्ति गुटमा नलागेका राष्ट्रहरुको अभियान असंलग्न आन्दोलन (नाम) को १८ औं शिखर सम्मेलनमा भाग…

सिको भ्रमणबाट सम्बन्ध नयाँ उचाइमाः उपप्रम पोखरेल

काठमाडौँ, २७ असोज - उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणबाट नेपाल र चीन बीचको सम्बन्ध नयाँ उचाईमा पुगेको बताउनु भएको छ…

राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार म्यानमार प्रस्थान गर्नुहुने

काठमाडौँ, २७ असोज - राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र म्यानमारको ५ दिने राजकीय भ्रमणका लागि बुधबार म्यानमार प्रस्थान गर्नुहुने भएको छ । गणतन्त्र म्यानमारका राष्ट्रपति उ विन…

Salt Trading Corporation
Yeti Airlines

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all