September 25, 2017 ९ आश्विन २०७४

प्रशासन

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

राजविराज, ८ असोज -पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका– ५ मा मोटरसाइकलको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीया…

एमाले उम्मेदवारले पाएको मत घटाउँदै लगेपछि निर्वाचन अधिकृतले भने– अव म सक्दिनँ 

सप्तरी, ७ असोज– एमालेका मेयर र उपमेयर उम्मेदवारले प्राप्त गरेको मत हरेक पटकको नतिजा घोषणामा निर्वाचन कार्यालयले घटाउँदै लगेपछि राजविराज नगरपालिकाको मतगणना राती ११ बजेदेखि…

अपराध नियन्त्रणमा प्रहरीको सक्रियता

बुटवल, ६ असोज - जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले ११ वर्षपछि फरार एक अभियुक्तलाई केही दिनअघि पक्राउ गर्यो । प्रहरीले ११ वर्षअघि गाउँमै एक व्यक्तिको हत्या गरी फरार…

आपूर्ति राज्यमन्त्रीद्वारा बजार अनुगमन

भीमदत्तनगर, ६ असोज- आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गर्नुभएको छ । उहाँले भीमदत्तनगरस्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार…

नागढुंगाबाट २८ मरेका खसी बोका बरामद

फोटो: कुशवाहा हरिषको फेसबुकबाट काठमाडौँ, ५ असोज - महानगरीय प्रहरी प्रभाग नागढुंगाले २८ वटा मरेका खसीबोका बरामद गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान जाँचका क्रममा…

दाङको देउखुरीमा ट्याक्सी दुर्घटना हुदाँ एकको मृत्यु

दाङ, ४ असोज - दाङको देउखुरीमा ट्याक्सी दुर्घटना हुदाँ  गढवा गाउँपालिका–६ खबरी निवासी ६ वर्षीय लक्ष्मी सार्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । …

सुशीला कार्की विरुद्ध महाभियोगपछि न्यायालय नियन्त्रण गर्ने अर्काे योजना यसरी विफल भयो 

काठमाडौं, ४ असोज– तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाई न्यायपालिकालाई वशिभूत गर्ने प्रयास सँगै कांग्रेस माओवादी गठबन्धन सरकारले न्यायाधीश तर्साउन एकपछि अर्काे अस्त्र प्रयोग गर्न…

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

हेटौँडा, ३ असोज - हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख ६११७ नम्बरको ट्रक त्रिभुवन राजपथको सीमभन्ज्याङबाट १० किमी तल झिलगाडी भन्ने स्थानमा दुर्घटना भएको…

मन्त्रिपरिषद बैठकद्वारा आयल निगमका कार्यकारी गोपाल खड्का पदच्यूत 

काठमाडौं, २ असोज– नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई सरकारले पदच्यूत गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले खड्कालाई पदच्यूत गरेको हो ।  पेट्रोलियम…

मन्त्रिपरिषद् फेरि विस्तारको तयारी, विराज विष्ट र कमला शर्मालाई मन्त्री बनाईंदै 

काठमाडौं, २ असोज– इतिहासकै जम्बो मन्त्रिपरिषद् बनाएर आलोचित हुनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलवार…

Salt Trading Corporation
Yeti Airlines
RedBull
Madan Bhandari
CIT
GSG Service

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all