August 19, 2017 ३ भाद्र २०७४

प्रशासन

बालुवा झिक्दै गरेका स्काभेटर नियन्त्रणमा

त्रिशूली(नुवाकोट), २० साउन - अवैध रुपमा जिल्लामा विभिन्न खोलाबाट बालुवा झिक्दै गरेका स्काभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले गए राति…

बस र ट्रक जुध्दा पाँच घाइते

संखुवासभा, १९ साउन -धरानबाट चैनपुर आउँदै गरेको ना ४ ख ७०२२ नंंको बस र चैनपुरबाट धरानतर्फ जाँदै गरेको ना ६ ख ४०९३ नंको ट्रक आज…

उदयपुरको बेलका- ४ का जनप्रतिनिधिलाई तत्काल काम नगर्न उच्च अदालतको आदेश

गाईघाट (उदयपुर), १९ साउन -उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ४ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई अर्को आदेश वा निर्णय नभएसम्म कुनै काम नगर्न उच्च अदालत ओखलढुंगाले…

सरकारद्वारा ११ डीआइजीलाई एआइजीमा बढुवाको निर्णय 

काठमाडौं, १९ साउन– सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले डीआईजीहरुको बढुवा गरेको हो ।  एआईजीमा…

मतपत्र च्यात्ने मधु भोट माग्दै, च्यातेको विरोध गर्ने निरव ज्ञवाली पक्राउ

भोट च्यात्नेलाई गाली गरेको भन्दै पक्राउ परेका देवी ज्ञवालीका छोरा  काठमाडौं, १८ साउन– भरतपुर–१९ का मतदाताले दिएको मतपत्र च्यात्ने माओवादी उम्मेदवार रेणु दाहालका प्रतिनिधि मधु…

मतपत्र भष्म पारी न्याय माग्न भरतपुर जानू !

(माओवादी उम्मेदवार रेणु दाहालका प्रतिनिधिले च्यातेपछि भरतपुर–१९ का जनताले दिएको मत जलाईंदै) गत बैशाख २९ गते भरतपुरका जनताले टन्टलापुर घाममा उभिएर छाप लगाई खसाएका मतपत्र…

बसको ठक्करबाट घाइते शर्माको मृत्यु

इनरुवा, १८ साउन-  सुनसरीको दुहबी नगरपालिकामा बसको ठक्करबाट घाइते भएका एकजनाको मंगलबार मृत्यु भएको छ । गत आइतबार सुनसरीको दुहबी नगरपालिकामा बसको ठक्करबाट साइकलमा सवार घाइते…

खड्कालाई नियन्त्रणमा लिन आयल निगम पुगेको अख्तियार टोली फाइल लिएर फर्कियो

काठमाडौं, १७ साउन– नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई पक्राउ गर्न गएको अख्तियारको टोली आयल निगमबाट जग्गा खरिद सम्बन्धी फाइल लिएर फर्केको छ । अख्तियारको…

प्रधानमन्त्रीले यसकारण रोक्नुभयो महान्यायाधिवक्ता रमण श्रेष्ठको राजीनामा 

काठमाडौं, १७ साउन– भरतपुर प्रकरण सर्वाेच्च अदालतबाट टुंगो लागेपछि महान्यायाधिवक्ता पदबाट राजीनामा दिन जानु भएका महान्यायाधिवक्ता रमण श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले ‘केही समय पर्खन’ भन्दै…

भरतपुर प्रकणको निर्णय आजै आउने सम्भावना, न्यायाधीश परामर्शमा 

काठमाडौं, १५ साउन– भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा सर्वोच्चमा बहस सकिएको छ। मतगणना अन्तिम अवस्थामा पुगेपछि पुन मतदानका…

Salt Trading Corporation
Yeti Airlines
RedBull
Madan Bhandari
WorldLink
CIT
GSG Service

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all