सामाजिक सञ्जाल

प्रधानमन्त्री दाहाल र उनकी पत्नीको घम्साघम्सी दोहोरी यसरी लेखे गायक भगवान भण्डारीले

लोक गायक भगवान भण्डारी   काठमाडौं, १५ मंसिर–हाल अमेरिकामा बसोबास गरिरहेका गायक भगवान भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई व्यंग्य गर्दै गीत लेखेका छन् । उनले प्रधानमन्त्री दाहाल नेपाली जनताका लागि भन्दा पनि भारत रिझाउन लागि परेको आशय पोखेका छन् । सामाजिक सञ्जालमा सेयर गरेको गीतको शब्दमा प्रधानमन्त्री दाहाल र उनकी पत्नी सीताबीच भएको काल्पनिक कुरा भनिएको छ ।   यस्तो छ भण्डारीले लेखेको गीत : दाहालनी…विस्तृत समाचार »

बिमल घर्ती भन्छन्,-'मकाउसँग तीन करोड नेपाली खेल्नेछन्'

  काठमाडौं, २९ कात्तिक–नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्रइकर बिमल घर्ती मगरले मलेसियामा भइरहेको एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा सम्पुर्ण नेपालीले खेल्ने बताएका छन् । फुटबल टोलीमा ११ जना भएपनि करिब तीन करोड नेपालीले आफुहरुलाई साथ र हौसला दिएको भन्दै उनले तीन करोड नेपालीले खेल्ने बताएका हुन् । सामाजिक सञ्जालमा बिमलले खेलको नतिजा पनि आफ्नै पक्षमा आउने आशा गरेका छन् ।  एएफसी सोलिडारिटी कप फुटबलको फाइनल…विस्तृत समाचार »

महानायकको आक्रोश : मित्रराष्ट्रका प्रमुख भारत हुँदा हामीलाई नाकाबन्दी, नेपाल आउँदा कर्फ्यु ?

  काठमाडौं, १८ कात्तिक–भारतीय राष्ट्रपतिको नेपाल भ्रमणलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी तथा आलोचना भएका छन् । खागसगरि भ्रमणको अवसर पारेर सरकारले दिएको सार्वजनिक विदाको व्यापक विरोध भएको छ ।  त्यसैगरि भारतीय राष्ट्रपतिको सवारी हुँदा बाटो खाली गराइएको र जनताले दुख पाएको भन्दै त्यसको पनि विरोध भएको छ ।  महानायक राजेश हमाललाई पनि यो काम चित्त बुझेको रहेनछ । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत राष्ट्रपतिको…विस्तृत समाचार »

भारतीय राष्ट्रपति आउँदा विदा दिने प्रचण्डको निर्णयको नारायणकाजीले गरे विरोध

  काठमाडौं, १२ कात्तिक–नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणमा सार्वजनिक विदा दिने सरकारको निर्णयको विरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले मन्त्रिपरिषदको निर्णयको खुलेरै विरोध गरेका हुन् ।   ‘सरकारले भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमणको आगमनको दिनलाई राष्ट्रिय बिदा घोषणा गरेछ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, यो नितिगत घोषणा देखिन्छ, किनकी भारतको राष्ट्रपतिको नेपाल आउने कार्यक्रम…विस्तृत समाचार »

फेसबुकका 'महान आत्मा'लाई दिपकराज गिरीको यस्तो जवाफ !

  काठमाडौं, १२ कात्तिक–सामाजिक सञ्जाल फेसबुकमा कलाकार दिपकराज गिरीलाई केहि व्यक्तिले दिएको सुझावको जवाफ गिरीले फेसबुक मार्फत नै दिएका छन् । शुक्रबार विहान उनले लामो स्टाटस लेख्दै फेसबुकका 'महान आत्मा'लाई समर्पण गरेका छन् ।   उनलाई केहि व्यक्तिले फिल्म बनाएर पैसा कमाउनुको सट्टा धुर्मुस–सुन्तलीले जस्तो सामाजिक काम गर्न सल्लाह दिएका रहेछन् । आफुलाई फलानाले जस्तो गर, यस्तो गर, त्यस्तो नगर भनेर पटक–पटक सिकाउनेलाई उनले संयुक्त जवाफ…विस्तृत समाचार »

कसले फुटायो एयरपोर्टमा प्रमोद खरेलको सुटकेस ?

काठमाडौं, १ असोज - गायक प्रमोद खरेलले आफ्नो सुटकेस त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अज्ञात व्यक्तिले फुटाएको बताएका छन् । कोरियाबाट सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किने क्रममा सुटकेसको ताला तोडिएको उनले बताएका छन् । १० दिन अगाडी पनि उनकै अर्को सुटकेस त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा फुटाइएको थियो । 'लुगाफाटा भन्दा बाहेक अन्य बहुमुल्य सामग्री नभएकोले ताला फुटाएपनि सामान भने केहि झिकिएको छैन' उनले फेसबुकमा फुटाइएका सुटकेसका फोटो सेयर गर्दै लेखेका छन् ।…विस्तृत समाचार »

मधेसी बुद्धिजीवीको प्रश्नः मधेसी मोर्चा सत्ताधारी कि प्रतिपक्षी ? 

काठमाडौं, ३० भदौ–संविधानलाई नमान्ने तर, संविधान बमोजिम सरकार बनाउने मधेसी मोर्चा सरकारी कि गैर सरकारी भन्ने बहस मधेसमा हुन थालेको छ । पछिल्लो पटक आफैंले मतदान गरी प्रधानमन्त्री बनाएका पुष्पकमल दाहालको भारत भ्रमण टोलीमा मोर्चाका सांसद पनि सामेल भएपछि मधेस अधिकारकर्मीबाटै मोर्चामाथि यस्तो प्रश्न उठाइएको हो ।  मधेस अधिकारकर्मी तथा पत्रकार डा राजेश अहिराजले बिहीवार आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्– ‘सरकारी मधेसी मोर्चाले एकैसाथ धेरै…विस्तृत समाचार »

एमाले नेता पोखरेललाई 'ट्वीट'को कारण आपत

एमाले नेता शंकर पोखरेलले मंगलबार बिहान मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ भनेर ट्विट गरेका थिए ।आमसर्वसाधारणले मात्र होइन एमालेकै कार्यकर्ताले समेत चर्को आलोचना गरेपछि उनले आफ्नो ट्विट डिलिट त गरे, तर माफी मागेका छैनन् ।   उनले माफी माग्नुपर्छ भन्दै उनकै फेसबुक र ट्विटर एकाउन्टमा धेरैले माग गरेका छन् । आफूले गरेको ट्विटको गलत अर्थ लगाइएको भन्दै पोखरेलले…विस्तृत समाचार »

रक्सी खान थालेपछि खेम मेरो अगाडी नै पर्दैनथे : सायमी 

प्रकाश सायमी     हिजो ‘अजरअमर गीतहरू’ मा उनलाई समवेदना व्यक्त गरेर ४५ मिनेट कार्यक्रम चलाउँदा मलाई खेमको मसितका अनेक भेट याद आए । उनी पहिलोपटक ‘जीवन भाग १’ लिएर मलाई भेट्न आउँदा गीत त्यति चलेको थिएन । उनको गीतको एक अन्तरा ‘पोडे होला च्यामे होला तिम्रै माया लाग्छ है’ भन्ने पंक्तिमा आपत्ति आएपछि उनले मलाई भने, ‘दाइ यसमा अब के गर्ने ?’ गीतमाथि चारैतिरबाट हमला…विस्तृत समाचार »

'प्रचण्डले ओलीको सिको गर्दैछन्' : डा भट्टराई

काठमाडौं, ९ भदौ–नयाँ शक्ति नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले पुर्वप्रधानमन्त्री केपी ओलीको सिको गरेको आरोप लगाएका छन् । भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई हेलिकोप्टरबाट पैसा पुर्‍याएर हातहातै बाँड्छु भनी दिएको अभिव्यक्ति पूर्व प्रधानमन्त्री केपी ओलीको सिको भएको बताएका हुन् । ओलीले  घरघरमा ग्यासपाइप र हावाबाट बिजुली निकाल्ने कुरा गरेर चर्चामा आएको र अहिले दाहालले पनि त्यस्तै कुराको सिको गरेको…विस्तृत समाचार »

horoscope

National Reconstruction Authority

Redbull

YetiAirlines

NLG Life Insurance

राजनीति

विज्ञहरुले भने– अहिलेको संविधान संशोधन पास भए नेपाल रहंदैन 

‘७० वर्षको उमेरमा भक्ति थापाजस्ता हाम्रा पूर्खाले रगत दिएर बनाएको नेपाललाई केही दलालहरुले विदेशीका पाउमा चढाउने काम गरेका छन्’ बस्न्यातले भने, ‘यहाँका मैथिली, भोजपुरी र अवधी भाषा मासेर स्थापित गरिएका हिन्दीभाषीहरु नेपाली होइनन् । हिन्दीभाषीलाई नै नेपाली भनेर नेपाल समाप्त पार्ने प्रयास भएको छ ।’ 

संशोधन थाँती राखे समझदारी हुने - सचिव ज्ञवाली

बाबियाचौर (म्याग्दी), ८ माघ - नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संशोधन प्रस्ताव थाँती राखेर राजनीतिक समझदारी कायम गर्न सकिने बताएका छन् । 

स्थानीय निर्वाचनको मिति चाँडो घोषणा गर –रामचन्द्र पौडेल

काठमाडौँ, ७ माघ –व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख दलका नेता तथा सांसदले अविलम्ब स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् । 

विश्व

नाइजेरियाली विश्वविद्यालयमा आत्मघाती बम आक्रमण, छ जनाको मृत्यु

अबुजा नाइजेरिया, माघ – नाइजेरियाको उत्तरपूर्वी राज्य ब्रनोको राजधानी मैदुगुरीमा सोमबार एक विश्वविद्यालयमा आत्मघाती बम विस्फोट गराइँदा कम्तिमा छ जनाको मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ । 

घटनामा १५ जना घाइते भएको बताइएको छ

बङ्गलादेशमा हत्याका आरोपमा छब्बीसलाई मृत्युदण्ड  

ढाका, ३ माघ – बङ्गलादेशको एक अदालतले सत्ताधारी अवामी लिगका राजनीतिज्ञहरूले राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न मुलुकको उच्च सुरक्षा निकायलाई कसरी उपयोग गरे भनि सुनुवाइ गरेपछि २६ व्यक्तिलाई सोमबार मृत्युदण्डको निर्णय सुनाएको छ । 

रुसले अति शक्तिशाली लामोदूरीको क्षेप्यास्त्र परीक्षण ग¥यो

मस्को, ४ माघ – रुसले जल तथा जमिन दुबै स्थानबाट प्रहार गर्न सकिने, अति शक्तिशाली, लामोदूरीको क्षेप्यास्त्रको आज परीक्षण प्रक्षेपण गरेको छ । 

विचार

सीके राउतसँग बाबुराम–प्रचण्डको बिखण्डनवादी कनेक्सन

||  रामशरण बजगाईं/विजय ढकाल  || सतहमा हेर्दा यो बिषय सामान्य र अपत्यारिलो लाग्छ । इरान हुँदै पाकिस्तान पुगेको मानिस कसरी नेपालको तराइसँग जोडियो भन्ने प्रश्न उठ्न सक्छ । हामीलाई पनि त्यस्तै लाग्थ्यो । तर हालसालै भारतीय काश्मिरकी  मुख्यमन्त्री महबूबा मुफ्तीले गरेको एउटा खुलासाले हामीलाई झस्कायो । 

नेपाल–भारत सम्बन्धमा ओली फर्मुला के हो ?

|| रामशरण बजगाईं/विजय ढकाल || 
बाबुरामले त प्रधानमन्त्री बन्नासाथ भारतसँगको सम्बन्धमा जुवा खेल्न छुट मागे । सत्ताको चाबी दिल्लीलाई बुझाएर नेपालमा घोषणा गरे 'चाबी अन्तै रहेछ,' 'नेपाल भारतमा मर्ज वा सब्मर्ज हुन सक्छ ।'  फेरि पनि उनै  बाबुराम सोध्छन्– भारतसँग सम्बन्ध सुधार्ने ओली फर्मुला  के हो ? 

‘ओलीजम भर्सेस माथुरजम’ खडा गर्ने हो बाबुरामजी ? 

रामशरण बजगाईं/विजय ढकाल

बाबुराम भट्टराई  र उनले तालिम दिएका चेला चपेटाहरु काठमाडौं र दिल्लीबाट जयशंकरलाई सूचना दिंदै थिए– ‘कोइरालाको कार्यालयबाटै भारत बिरोधी गतिविधि संचालित छ ।’ 

Loading...
Top