सामाजिक सञ्जाल

'प्रचण्डले ओलीको सिको गर्दैछन्' : डा भट्टराई

काठमाडौं, ९ भदौ–नयाँ शक्ति नेपालका संयोजक तथा पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले पुर्वप्रधानमन्त्री केपी ओलीको सिको गरेको आरोप लगाएका छन् । भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पपीडितलाई हेलिकोप्टरबाट पैसा पुर्‍याएर हातहातै बाँड्छु भनी दिएको अभिव्यक्ति पूर्व प्रधानमन्त्री केपी ओलीको सिको भएको बताएका हुन् । ओलीले  घरघरमा ग्यासपाइप र हावाबाट बिजुली निकाल्ने कुरा गरेर चर्चामा आएको र अहिले दाहालले पनि त्यस्तै कुराको सिको गरेको…विस्तृत समाचार »

नेपाल बसाइका १० दिन १० मिनेटमा (भिडियो सहित)

काठमाडौं, ५ भदै - नेपाल बसाइका दस दिनलाई नास डेलीले दस मिनेटमा समेटेको रमाइलो भिडियो सार्वजनिक गरेको छ । नेपालमा रहँदा आफ्नो समय उत्तम रहेको उल्लेख गर्दै नासले नेपाल अनुभवलाई विशेष प्राथमिकता दिँदै 'सेलेब्रेटिङ नेपाल ' मुडमा नास एक्स एपिसोड सार्बजनिक गरेको हो । नास डेलीका संचालक नुशेर यासिन      हरेक दिन १ मिनेट लामो भिडियो बनाउदै नासले एक दिनलाई १ मिनेटमा समेट्ने गरेको छ । नासको आधिकारिक फेसबुक पेजमा…विस्तृत समाचार »

प्रकाशलाई ‘छाडा साँढे’ भनेपछि विद्यार्थी नेतृ माओवादीबाट निकालिइन्

काठमाडौं, १ भदौ–प्रधानमन्त्री पुष्पकमल दाहालका पुत्र प्रकाशलाई ‘छाडा साँढे’ भनेर स्टाटस लेखेवापत माओवादी निकट अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य सावित्री सुवेदीलाई माओवादीले निष्कासन गरेको छ । सुवेदीलाई निष्कासन गरेपछि प्रधानमन्त्री पुत्र प्रकाशको वचाउ गर्ने पक्षले भने प्रकाशको विरोध गर्नेलाई ‘कुकुर’ भनी सामाजिक सञ्जालमा जवाफ दिएका छन् ।   माओवादीको एकीकरणमा रामबहादुर थापा पक्षबाट अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य रहेकी सुवेदीले प्रधानमन्त्रीपुत्र तथा प्रधानमन्त्रीका स्वकीय सचिव प्रकाशलाई लक्षित…विस्तृत समाचार »

सुझाव माग्न आएका महरालाई बाबुरामका ५ टिप्स

काठमाडौं, २७ साउन - वर्तमान प्रचण्ड नेतृत्व सरकारका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले पूर्व-प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराइसंग सुझाव लिएका छन् । महराले वर्तमान राजनैतिक घटनाक्रम र अर्थमन्त्रीको पहिलो अनुभवका बारेमा पूर्व अर्थमन्त्री समेत रहेका डा. भट्टराइसंग छलफल गरेका हुन् । छलफलका क्रममा भट्टराईले महरालाई दिएका ५ टिप्स यस्ता छन् :    सुझाव माग्न आउनुभएका अर्थमन्त्री मा. कृष्णबहादुर महरालाई आफुले जानेवुझेको सुझाव दिएको छु:…विस्तृत समाचार »

माओवादीमा पोलिटब्युरो सदस्य मन्त्रीका पिए 

काठमाडौं, २४ साउन– मन्त्री नै बन्ने राजनीतिक हैसियत र भूमिका भएका माओवादी नेताहरुलाई मन्त्रीको पिएमा धमाधम नियुक्ती गरेपछि माओवादी कार्यकर्ता बृत्तमा यो सरकार नै माओवादीका निम्ति अन्तिम अवसर भएको टिप्पणी हुन थालेको छ ।   माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हिमाल शर्मालाई अर्थमन्त्री कृष्णबहादुर महराको स्वकीय सचिव नियुक्त गरेपछि सरकारमा माओवादी फेरि नपुग्ने विश्लेषण सहित माओवादी कार्यकर्ताहरुबाटै यस्तो टिप्पणी हुन थालेको हो ।  कम्युनिस्ट पार्टीमा पोलिटब्युरो…विस्तृत समाचार »

मधेस अधिकारकर्मी भन्छन्ः पैसा ओली सरकारले दियो, दाहालको निर्णय झुठ 

काठमाडौं, २२ साउन– संविधान बिरुद्ध मधेसमा एक वर्षसम्म निरन्तर आन्दोल गरेको मधेसी मोर्चालाई सरकारमा जाने बाटो खुलाउन पुष्पकमल दाहाल नेतृत्वको सरकारले झुठ निर्णय गरेपछि मधेस अधिकारकर्मी आक्रोशित भएका छन् । मधेस आन्दोलनको मृतकका परिवारलाई पूर्ववर्ती सरकारले १० लाख दिने निर्णय गरी कार्यान्वयन समेत गरिसकेको अवस्थामा मोर्चालाई दाहालको पहिलो क्याविनेट बैठकले सोही निर्णय दोहोर्याएको थियो ।  मधेस सम्बन्धी अध्येता तथा अधिकारकर्मीले दाहाल सरकारको यो निर्णय झुठ…विस्तृत समाचार »

ओलीको पुरानो ट्वीटर ह्याण्डल फेरि सञ्चालनमा 

काठमाडौं, २१ साउन– निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पुरानो ट्वीटर ह्याण्डल फेरि सञ्चालनमा आएको छ । मंगलवार प्रधानमन्त्री पदबाट औपचारिक रुपमा विदा भएका ओलीले आफ्नो पुरानो ट्वीटरबाट ट्वीट गर्दै लेखेका छन्– ‘मलाई प्रमको रुपमा सहयोग गर्ने सबैमा हार्दिक धन्यवाद ।’ यसअघि प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्याण्डलमा ओलीले ट्वीट गर्ने गरेका थिए । गत असोजमा सभामुखको निर्वाचनबारे ट्वीट गरेपछि सो ह्याण्डल प्रयोगमा आएको…विस्तृत समाचार »

महानायक भन्छन्,-ओली : जसले हारेर पनि जिते !

  काठमाडौं, १० साउन–प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिए । आइतबार नै उनले संसदमा करिब दुई घण्टा संबोधन गरे । प्रधानमन्त्रीको संवोधनबाट धेरै जना प्रभावित बनेका छन् । कतिपयले प्रधानमन्त्रीले जटिल अवस्थामा अप्रिय कदम चाल्छन कि भनेर अनुमान पनि गरेका थिए । तर प्रधानमन्त्री ओलीले खुला हृदयले पदबाट राजीनामा दिई सबैको स्याबासी पाएका छन् ।  ओलीले राजीनामा दिनासाथ सामाजिक सञ्जालमा उनलाई धन्यबाद दिने…विस्तृत समाचार »

कमल थापाले भने ओली देशलाई माया गर्ने प्रधानमन्त्री, जियकुमारले भनेः ओली सबैभन्दा अग्ला 

  काठमाडौं, ९ साउन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशप्रेमी प्रधानमन्त्रीका रुपमा सधैं सम्झिरहने जनाएका छन् । ओली नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री रहेका थापाले ओलीसँग काम गर्न पाएको खुसी रहेको पनि जनाएका छन् ।  आप्नो ट्वीटर ह्ण्डलमा ट्वीट गर्र्दै थापाले ओलीलाई देशको माया गर्ने प्रधानमन्त्रीका रुपमा इतिहासले सम्झिने उल्लेख गर्दै ओलीसँग काम गर्न पाएको खुसी ब्यक्त गरेका हुन् । ‘देशलाई…विस्तृत समाचार »

क्याबिनेटमा आफैंले पारित गरेको आर्थिक विधेयक फेल गर्ने इतिहासकै पहिलो घटना 

  काठमाडौं, ७ साउन– आर्थिक विधेयक संसदको बैठकले असफल हुने घटना इतिहासमै पहिलो पल्ट भएको पूर्वअर्थसचिव रामेश्वर खनालले ट्वीट गरेका छन् । खनालले यसरी विधेयक फेल भएपछि सरकारले साउन १ गतेदेखि उठेको राजश्व समेत फिर्ता गर्नु पर्ने अवस्था आएको उनले वताएका छन् ।  मन्त्रिपरिषद्को बैठकबाट आफैंले पारित गरेको बजेट सम्बन्धी विधेयकको विपक्षमा माओवादीले मतदान गरेपछि विधेयक फेल हुने निश्चित भएको हो । आफैं संलग्न सरकारले…विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

सर्वदलीय बैठकमा मधेसी मोर्चा अनुपस्थित

काठमाडौँ, १० फागुन । स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा संविधान संशोधन प्रस्तावलाई संसद्मा छलफल गराउने विषयमा सर्वदलीय बैठक अहिले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा जारी छ । 

निर्वाचनमा भाग लिऔँ, आफ्नो हैसियत नापौँ – वरिष्ठ नेता नेपाल

काठमाडौँ, १० फागुन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका  छन् । 
 

क्याम्पसमा अध्ययन गर्दासम्म मात्र स्ववियुमा रहने

काठमाडौँ ,१० फागुन । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा निर्वाचित पदाधिकारी र सदस्यहरु क्याम्पसमा अध्ययनरत रहँदा मात्र पदमा बस्न पाउने भएका छन् । 
 

विश्व

पाकिस्तानी अदालतमा आक्रमण, चार जनाको मृत्यु

इश्लामाबाद, १० फागुन । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा रहेको एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । 
 

डोनाल्ड ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

वासिङटन, १० फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन्  । 

९३ वर्ष पुग्दा पनि राष्ट्रपति मुगावे अवकाश लिन अनिच्छुक

हरारे, ८ फागुन– जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगाबे, मङ्गलबार ९३ वर्ष पुग्दै छन् र उनले आफूलाई स्वीकार्य प्रतिस्थापक फेला नपरेकाले आफूले शक्ति परित्याग गर्ने योजना नबनाएको बताएका छन् । 

विचार

ओली डक्ट्रिन, प्रचण्ड र पाँच बुँदे रोडम्याप 

प्रचण्डजी ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’को दशामा छन् । असक्षमताको पगरी गुथेर फर्कनुको अर्को बाटो उनीसामु देखिन्न । दक्षिणपन्थीहरुको बैसाखी टेकेर नौनीको लिस्नो मार्फत बालुवाटार छिरेको नतिजा आगोमा पग्लदा सडकमा नै हुने अवस्थामा आइपुग्ने भयो ।

एरिका नाम गरेकी फिजियो थेरापिष्टलाई त्रिभुवनको सूचना चोर्न अंग्रेजले खटाएका थिए

त्रिभुवन सौखिन खालका मान्छे थिए, त्यही कारण धेरै ठाउमा प्रयोग पनि भए । एरिका भन्ने एकजना अंग्रेज फिजिओथेरापिष्ट त्रिभुवनको साथमा थिइन् । अंग्रेजहरुले एरिका मार्फत सूचना चोर्ने र त्रिभुवनलाई गलाउने काम गरे ।
 

सुन्दरीजल जेलबाट मध्यरातमा बीपीलाई नारायणहिटी ल्याइएको कुरा किन आउँदैनन् ?

नेपालमा अत्यावश्यक ठानिएको पूर्व–पश्चिम राजमार्ग शिलान्यास गर्न बीपीलाई केले रोक्यो ? उनकै कार्याकालमा कोदारी राजमार्ग निर्माणको प्रस्ताव आएको थियो । तर, उनले आर्थिक रुपमा आवश्यक नभएको भन्दै प्रस्तावलाई इन्कार गरे । यद्यपी कुनै औपचारिक शिक्षा नलिएका, आफ्नो सम्पूर्ण किशोर जीवन राणाकालीन दरवारको खोपीमा विताएका राजा महेन्द्रले नै यी दुवै काम किन गर्नु पर्यो होला ?

Loading...
Top