सामाजिक सञ्जाल

क्याबिनेटमा आफैंले पारित गरेको आर्थिक विधेयक फेल गर्ने इतिहासकै पहिलो घटना 

  काठमाडौं, ७ साउन– आर्थिक विधेयक संसदको बैठकले असफल हुने घटना इतिहासमै पहिलो पल्ट भएको पूर्वअर्थसचिव रामेश्वर खनालले ट्वीट गरेका छन् । खनालले यसरी विधेयक फेल भएपछि सरकारले साउन १ गतेदेखि उठेको राजश्व समेत फिर्ता गर्नु पर्ने अवस्था आएको उनले वताएका छन् ।  मन्त्रिपरिषद्को बैठकबाट आफैंले पारित गरेको बजेट सम्बन्धी विधेयकको विपक्षमा माओवादीले मतदान गरेपछि विधेयक फेल हुने निश्चित भएको हो । आफैं संलग्न सरकारले…विस्तृत समाचार »

माओवादी केन्द्रीय सदस्यको दाबीः क प्रचण्डलाई साम्राज्यवादीले एम्बुसमा पारे 

काठमाडौं, ६ साउन- कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर सरकारको नेतृत्व गर्ने तयारीमा रहेको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले प्रचण्डलाई साम्राज्यवादीले एम्बुसमा पारेर सिध्याउन लागेको भन्दै सरकार विरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन आव्हान गरेका छन् । आफ्ना पार्टीका अध्यक्ष प्रचण्डलाई पछाडि फर्कनै नसक्ने गरी फसाउने खेल भइरहेको सूचना प्राप्त भएको उनको दाबी छ ।  माओवादी केन्द्रीय सदस्य आरसी न्यौपानेले आफ्नो फेसबुक स्टाटसमा प्रचण्डलाई प्रधानमन्त्रीको पासा फालेर…विस्तृत समाचार »

यसकारण पागल हुन् प्रधानमन्त्री : सामाजिक सञ्जालको चहलपहल

  काठमाडौं, २९ असार - माओवादीले आफु सम्मिलित वर्तमान सरकारबाट समर्थन फिर्ता लिएपछि सामाजिक सञ्जालमा ओली समर्थनमा ट्विट, फेसबुक पोस्टहरु देखिए । यसै क्रममा सरकारलाई समर्थन गर्ने दलहरुकाबीच हिजो बोलाइएको बैठकमा सरकारमा रहेका अन्य दलका नेताहरुले ओलीले अव चाल्ने कदममा आफ्नो साथ रहने वताएका थिए ।   हेरौं सामाजिक सञ्जालमा ओली समर्थनमा लेखिएका पोस्टहरु    प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने : सपोर्ट पीएम केपी ओली  ले लेखेको छ      अर्को…विस्तृत समाचार »

दश लाख दिए रमेशनाथ पाण्डेलाई, ५ लाख दिए भूकम्प पीडितलाई ? 

काठमाडौं, ८ असार– माग गरेअनुसारको आर्थिक सहायता नपाएपछि पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले क्याबिनेटले स्वीकृत गरेको ५ लाखको आर्थिक सहायता नलिएको रहस्य खुलेको छ । १३ जेठको मन्त्रिपरिषदको बैठकले पाण्डे सहित ३१ जनालाई उपचार लगायत शीर्षकमा आर्थिक सहायता दिने निर्णय गरेको थियो ।  पाण्डेले आफूलाई आर्थिक सहायताका रुपमा स्वीकृत गरिएको ५ लाख रुपैयाँ भूकम्पपीडितलाई प्रदान गर्न आग्रह गरेको सञ्चार माध्यम मार्फत प्रचार गर्नु भएको थियो ।…विस्तृत समाचार »

पिताको सवारीले आफै जाममा परेपछि उपराष्ट्रपति पुत्रको यस्तो आक्रोस !

काठमाडौं, ३ असार–उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले उपराष्ट्रपपितको आवागमनले सडक जाम भएको भन्दै फेसबुकमा आक्रोश पोखेका छन् । उपराष्ट्रपति पुन साताव्यापी चीन भ्रमण सकेर बिहिबार नेपाल आएका हुन् ।    उपराष्ट्रपति फर्किएपछि उनी जाने बाटोमा केहि समय अन्य सवारी रोकिएको थियो । त्यहि समय छोरा दिपेश पुन जाममा परेपछि उनले फेसबुक मार्फत आक्रोश पोखेका हुन् । सरकारले भिआईपी सवारी हुँदा सकभर सडकमा अरु निजी…विस्तृत समाचार »

आँखा जुधाएर सोध्न मन छ बिप्लवलाईः तिमीलाई लाज लाग्दैन ?

काठमाडौं, २७ जेठ– नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले ‘विभिन्न समयमा पक्राऊ परेका आफ्ना कार्यकर्ता रिहा’ हुनु पर्ने माग राख्दै गरेको नेपालबन्दका क्रममा रौतहटमा गुडिरहेको ट्रकमाथि पेट्रोलबम प्रहार भएको छ भने राजधानी काठमाडाैमा पनि ट्याक्सीमा आगजनी गरिएको छ । पेट्रोलबम प्रहारबाट ट्रकका चालक र सहचालक गम्भीर घाइते छन् ।   आफ्ना माग पूरा गर्न गरिने यस्ता हिंसात्मक बन्दलाई भने सर्बसाधारणले विरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत सामाजिक…विस्तृत समाचार »

जनगायक रामेशको आव्हान– केपी ओलीलाई करोडौं हातले साथ दिउँ 

काठमाडौं, १४ जेठ–देशको सम्पूर्ण जनमत प्रधानमन्त्री केपी शर्मा ओलीको पक्ष र विपक्षमा प्रतिक्रिया ब्यक्त गरिरहेका बेला प्रसिद्ध जनगायक रामेशले प्रधानमन्त्री ओलीलाई अहिले जनस्तरबाटै सहयोग गर्न र उहाँका सपना सकार पर्न आव्हान गर्नु भएको छ । पञ्चायती ब्यवस्थाकालमा नेपालमा कम्युनिस्ट आन्दोलन स्थापित गर्ने अभियानका मुख्य अभियन्ता रामेशले पार्टी भन्दा देश माथि हुने जनाउँदै अहिले ओली सरकारले सुकर्म गरेको उल्लेख गर्नु भएको छ ।  कुनै पनि दलसँग…विस्तृत समाचार »

माधव नेपालको ‘बिष्फोट’माथि प्रदीप नेपालको रोचक टिप्पणी 

काठमाडौं, १२ जेठ– एमाले नेता प्रदीप नेपालले ‘नेतृत्व नसच्चिए बिष्फोट हुन्छ’ वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको भनईप्रति कटाक्ष गर्दै फेसबुक स्टाटस पोष्ट गर्नु भएको छ ।   मदन भण्डारी अध्ययन केन्द्रको आयोजनामा छुट्ै भेला र तीन दिने प्रशिक्षण आयोजना गरि तल्लो तहसमै समानान्तर गतिविधिको तयारीमा रहेका माधवकुमार नेपालको भनाईप्रति कटाक्ष गर्दै नेपालले प्रधानमन्त्री केपी शर्मा ओली ‘मान्छे मन नपरे पनि काम राम्रो गरेको’…विस्तृत समाचार »

एकीकृत बस्ती निर्माणमा अभिनेता राजबल्लभ कोइरालाले आर्थिक सहयोग

काठमाडौ, १० जेठ -गिरानचौर एकीकृत बस्ती निर्माणमा जुटेका हास्य कलाकार सीताराम घिमिरे (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई अभिनेता राजबल्लभ कोइरालाले आर्थिक सहयोग गरेका छन् ।विस्तृत समाचार »

horoscope

Redbull

YetiAirlines

Kumari jobs

NLG Life Insurance

राजनीति

प्रधानमन्त्रीद्वारा चुनावमा भाग लिन सबै पक्षलाई आग्रह

‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव टेबुल गरेर प्रक्रिया अगाडि बढाएको छ । संशोधन गरेरै चुनाव गर्न सरकार प्रतिवद्ध थियो’ प्रधानमन्त्री दाहालले भने, ‘निर्वाचनसँग अलिकति पनि नझस्किन आग्रह गर्छु । संविधान संशोधनका लागि पनि प्रतिवद्ध छु ।’

मोर्चाले सरकारलाई दिएको समर्थन बुधवारबाट फिर्ता लिने !

‘संविधान संशोधन बिना कुनै पनि चुनावमा हामी सहभागि हुँदैनौं भन्ने भोलिको वार्तामा जानकारी गराएर फर्कन्छौं’ उनले भने, ‘आजकै पोजिसन यदि सरकारको हो भने भोलिदेखि नै सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ ।’ 

देशवासीका नाममा प्रधानमन्त्री पुष्पकमल दाहालको सम्बोधन (लाइभ)

काठमाडौं, १७ फागुन- प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीका नाममा गरेको सम्बोधनको अडियो लाइभ ।

विश्व

जापानी सम्राट तथा साम्राज्ञी विदेश भ्रमणमा

टोक्यो, १७ फागुन । जापानका सम्राट तथा साम्राज्ञी भियतनाम तथा थाइल्याण्डको एक साताब्यापी औपचारिक विदेश भ्रमणमा निस्किएका छन्  । 

विनादर्ता बैंकिङ कारोबार गर्ने आठ सय चिनियाँ पक्राउ

बेइजिङ (चीन), १७  फागुन । चीनले स्वदेशी मुद्रालाई बाहिर जान नियन्त्रण लिने प्रयासस्वरुप गरेको कारबाहीमा विनास्वीकृति बैंकिङ कारोबार गर्दै आएका करिब ८०० जनालाई पक्राउ गरेको चीनको गृह मन्त्रालयले जनाएको छ । 

डुङ्गा दुर्घटनामा कम्तीमा आठको मृत्यु

चेन्नाई (भारत) १६ फागुन । दक्षिण भारतमा आइतबार भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ । सो घटनामा आठ स्वदेशी पर्यटकको डुबेर मृत्यु भएको छ भने, अन्य १७ जनालाई सकुशल उद्धार गरिएको छ । 

विचार

कार्यकर्तामा शक्ति भर्दै एमाले

|| हरि चन्द ‘अग्निपुन्ज’ ||  बदलिदो परिबेशमा  बिकसीत राजनीतिक घटनाक्रमबाट विकास हुने अन्तर-द्वन्द र प्रतिस्पर्धामा खरो रुपमा उत्रनलाई राजनीतिक विकासक्रम र त्यससंग सम्बन्धित मुलभूत समस्याहरुलाई बुझ्न जरुरि हुन्छ |

बाबुरामजी ! तपाईंको समर्थक बनेकामा पछुतो भो 

नयाँ संविधानले तल्लो तहमा वितरण गरेको अधिकार जनताका घरदैलोकै प्रतिनिधिमार्फत कार्यान्वयन गर्ने काम भाँड्न तपाईं अग्रसर हुनुहुन्छ, कसका लागि ? कसका लागि तपाईं यसो गर्दै हुनुहुन्छ, मान्छेले नभन्लान् तर, भनेनन् भन्दैमा बुझेका छैनन् भन्ने नठान्नुस् । तपाईं कसका लागि यो गर्दै हुनुहुन्छ ? त्यो तथ्य सबैका घाँटीघाँटीसम्म आएर अंड्किएको छ ।

नेपाललाई मरुभूमि र बिहार हरभरा बनाउने यस्तो छ भारतको नदिजोड परियोजना

नरेन्द्र मोदी सार्क सम्मेलनमा नेपाल आउँदा मोदीका सुरक्षा सल्लाकार अजित दोभाल तत्कालीन राष्ट्रपति रामवरण यादवसँग खुल्लै रुपले तराईमा थोरै प्रदेश चाहिन्छ र त्यसमा पनि चुरे सहितको चाहिन्छ भनेर माग नै राखेका थिए । 
 

Loading...
Top