September 26, 2020 १० आश्विन २०७७

खेल

फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजलाई

काठमाडौँ, २१ फागुन - तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजले हात पारेको छ । अखिल क्रान्तिकारीद्वारा आयोजित तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको आइतबार साँझ ८ बजे सम्पन्न…

विश्वकप छनोट :नेपाल जिम्बाब्वेसँग पराजित

काठमाडौँ, २० फागुन - आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग ११६ रनले रनले पराजित भएको छ ।  ३८१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा…

विश्वकप छनोट : जिम्बाब्वेले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं, २० फागुन – आईसिसी एकदिवशिय  विश्वकप छनोटअन्तर्गत  पहिलो खेलमा जिम्बावेविरुद्ध  नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।  जिम्बाबेको क्विन्स स्पोर्टस क्लबमा सुरु हुन लागेको खेलमा…

टेस्ट मान्यता प्राप्त जिम्बावेसँग आज भिड्दै नेपाल

काठमाडौँ, २० फागुन – एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे…

प्रथम सूर्योदय मेयर कप फागुन १९ गतेदेखि

मंगलबारे, इलाम, १७ फागुन -इलामको सूर्योदय नगरपालिकामा आगामी फागुन १९ देखि प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा मेची अञ्चलका…

दोस्रो दक्षिण एशियाली योग खेलकुद पोखरामा

काठमाडौँ, १६ फागुन - दोस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता नेपालमा आयोजना गरिने भएको छ । एशियाली, दक्षिण एशियाली र नेपाल योग खेलकुद संघको संयुक्त आयोजनामा २०७५ साल…

डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

काठमाडौँ, १५ फागुन - धनगढी प्रिमियर लिग (डिपिएल)को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु. १० लाख दिने भएको छ ।  धनगढी क्रिकेट एकेडेमीद्वारा…

अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु

काठमाडौँ, १२ फागुन - भारोत्तोलन खेलाडी स्वर्गीय सुमीलाल जोशीको पहिलो स्मृति दिवसमा उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय व्याड मिन्टन प्रतियोगिता शुरु भएको छ ।  बेष्ट बालाजु युथ क्लब…

क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको सम्मान

काठमाडौँ, १२  फागुन - नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा उपविजेता बनेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सम्मान गर्नुभएको छ ।  युवा…

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो सार्वजनिक

खजुरा, बाँके, ९ फागुन - विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गीत, नारा र मस्कट हात्तीको छावासहितको लोगो सार्वजनिक गरिएको छ । …

Salt Trading Corporation
oil nigam
Madan Bhandari

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all