June 23, 2018 ९ अषाढ २०७५

विश्व

कुकुर नमार्न अदालतको आदेश

सोल,८ असार– दक्षिण कोरियाको एक अदालतले मासुका लागि कुकुर नमार्न आदेश दिएको छ । बिहीबार आएको अदालतको यस आदेशलाई यहाँका जनावरको अधिकारको वकालत गरिरहेका अधिकारकर्र्मीहरुले…

युद्धविराम सकिएलगत्तै अफगानिस्तानमा हिंसा भड्कियो

मानाना, अफगानिस्तान, ८ असार– अफगानिस्तानमा युद्धविराम सकिएलगत्तै हिंसा भड्किएको समाचार छ । अफगानिस्तानका उत्तरी र पश्चिमी प्रान्तमा तालिबान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी २४ घण्टायता…

उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छ : ट्रम्प

वासिङ्टन, ८ असार - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताउनुभएको छ । अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको…

डुङ्गा दुर्घटनामा बेपत्ता १९३ मध्ये चार जनाको शव भेटियो, चालक पक्राउ

सिमालुङ्गाउन, इन्डोनेसिया, ७ असार- इन्डोनेसियामा भएको एक डुङ्गा दुर्घटनामा परी बेपत्ता भएका ठूलो सङ्ख्याका यात्रुमध्ये चार जनाको शव भेटिएको ।गएको सोमबार भएको सो दुर्घटनामा परेका १८…

काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो

नयाँदिल्ली, ६ असार - भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ । आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न…

एकैपटक चीनमा तीन कम्युनिस्ट सरकार:साईत, शंका वा संयोग !

काठमाडौं,६ असार– उत्तरी छिमेकी देश चीनमा एकै पटक तीन मुलुकका कम्युनिष्ट शासकहरु पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।    उत्तर कोरियाका सर्वोच्व नेता किम जोङ…

उत्तर कोरियाली नेता किम चीन जाँदै

बेइजिङ, ५ असार- उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीन जान लाग्नुभएको खबर छ । उहाँ दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ जान लाग्नुभएको हो…

अफगानिस्तानमा युद्धविरामले शान्तिको आशा बढाउँदै

काबुल, ५ असार- अफगानिस्तान सरकारले गएको शनिबार घोषणा गरेको तालिबानसँगको युद्धविरामलगत्तै तालिबानहरुले पनि आइतबार युद्धविराम घोषणा गरे ।  तर पनि उनीहरुले आइतबार राति सकिएको समयावधि…

विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित: संयुक्त राष्ट्रसंघ

जेनेभा, ५ असार – विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा…

ट्रम्पका निर्वाचन अभियानका पूर्व अध्यक्ष मानाफोर्ट नजरबन्दमा

वासिङ्टन डि सी, संयुक्त राज्य अमेरिका, ३ असार - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रपतीय निर्वाचन अभियानका पूर्व अध्यक्ष पाउल मानाफोर्टले साक्षीहरूलाई प्रभावित तुल्याउन खोजेको आरोपमा नजरबन्दमा राख्न…

Salt Trading Corporation
youth and small Enterprise self employment found secretarial
Yeti Airlines
Madan Bhandari
CIT
GSG Service

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all