October 18, 2019 १ कार्तिक २०७६

विश्व

पूर्वी अफगानिस्तानमा आइएसका ११ लडाकू मारिए

काबुल, २१ भदौ - पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा आइएसका कम्तीमा पनि ११ जना सशस्त्र लडाकू मारिएको समाचार छ ।  अफगानिस्तानको गृहमन्त्रालयले…

चीन भारत स्वस्थ र स्थिर सम्बन्ध आवश्यक: चिनियाँ राष्ट्रपति चिनफिङ्

सियामेन (चीन) २० भदौ - चिनियाँ राष्ट्रपति सि चिनफिङ्ले चीन र भारत सम्बन्ध स्थिर र स्वस्थ हुनुपर्नेमा जोड दिनुभएको छ । चीन र भारतका नागरिकको चाहना…

ब्रिक्स सम्मेलनमा सदस्यहरुबीच आपसी सहयोगको सहमति

सियामेन (चीन), २०  भदौ - चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको सम्मेलनमा यसका सदस्यहरुबीच ब्यापक मात्रामा सहमति र सहकार्यमा जोड दिइएको छ ।  अन्तर्राष्ट्रिय सहयोग…

चीनमा किसानकै सहकारीद्वारा आधुनिक कृषिको प्रवद्र्धन

बेइजिङ (चीन), २० भदौ - चीनका १९ लाख ३० हजार विषेश किसानहरुको सहकारीले ग्रामीण क्षेत्रका एक अर्ब परिवारलाई सहयोग गरेको छ । उनीहरुले ग्रामीण क्षेत्रका परिवारलाई…

उत्तर कोरियाको हाइड्रोजन बम सहितको परीक्षणपछि दक्षिणले पनि हान्यो क्षेप्यास्त्र

सोल, १९ भदौ - दक्षिण कोरियाली सेनाले जमिनबाट आकासमा हान्ने खालको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाको आणविक परीक्षणपछि दक्षिणले पनि यस्तो…

उत्तर कोरियाले आइतबार छैठौँ पटक गरेको क्षेप्यास्त्र परीक्षण, हाइड्रोजन बम भएको पुष्टी

सोल, १८ भदौ - अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवस्ता गर्दै आणविक परीक्षणहरु गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली…

उत्तर कोरिया विरुद्ध थप समन्वय गर्दै अघि बढ्ने ट्रम्पको प्रतिवद्धता

वासिङ्टन (अमेरिका), १७ भदौ - संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट सिर्जना हुने सुरक्षा चुनौति सामना गर्न सहकार्यलाई थप शसक्त बनाउने प्रतिवद्धता जाहेर…

अमेरिका–उत्तर कोरिया बढ्दो तनाव, उत्तर कोरिया जान अमेरिकी नागरिकलाई प्रतिवन्ध

काठमाडौं, १६ भदौ– अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरिया भ्रमणमा लगाएको प्रतिवन्ध कोरियाली प्रायद्विपमा बढ्दै गएको तनावपछि अहिले बल्ल कार्यान्वयनमा आएको छ । अव कुनै पनि…

भारतका पाँचजना मन्त्रीद्वारा राजिनामा

नयाँ दिल्ली, १६ भदौ -  भारतका पाँचजना मन्त्रीले राजिनामा दिनुभएको समाचार छ । सम्भवत केही दिनमै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन र विस्तार गर्ने…

मुम्बइमा भवन भत्किँदा ४० जना पुरिए, उद्वार जारी

मुम्बई, १५ भदौ - भारतको आथिक राजधानी सहर मानिने मुम्बइमा बिहीबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा करिब ४० जना पुरिएको आशङ्का गरिएको छ ।…

Salt Trading Corporation
Yeti Airlines

कला साहित्य र मनोरञ्जन view all

सूचना प्रविधि view all

पर्यटन view all