काठमाडौँ, १७ मंसिर - नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि तोकेको विनिमयदर यस प्रकार रहेको छ ।
काठमाडौँ, १७ मंसिर - नेपाल राष्ट्र बैंकले आज मंगलबारको लागि तोकेको विनिमयदर यस प्रकार रहेको छ ।
पोखरा, २५ मङ्सिर- आईएमई नेपाल लिटरेचर फेस्टिबलको आठौँ संस्करण यही मङ्सिर २७ गतेदेखि ३० गतेसम्म पर्यटकीय नगरी पोखराको बाराहीघाट लेकसाइडमा गरिने भएको छ ।
विस्तृतमा पढ्नुस्काठमाडौं १६ मंसिर – वल्र्डलिंक कम्युनिकेशनले दक्षिण एशियाली खेलकुद (साग) हुने सबै रंगशालाहरुमा खेल अवधिभर उच्च गतिको इन्टरनेट निशुल्क उपलब्ध गराउने भएको छ ।
विस्तृतमा पढ्नुस्काठमाडौँ, १४ मङ्सिर - नेपाल टेलिकमले यही मङ्सिर १५ देखि २४ गतेसम्म हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीलाई लक्ष्य गरेर निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ ।
विस्तृतमा पढ्नुस्विराटनगर २४ कार्तिक – प्रदेशसभा सदस्यहलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल एवं ट्विटर प्रयोग गर्दा ध्यान दिनका लागि तालीम आयोजना गरिएको छ । इनोभेटिभ भिजनद्वारा आयोजित तथा संसद् सहयोग परियोजनाको सहयोगमा सञ्चालित दुईदिने सो तालीममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ ।
विस्तृतमा पढ्नुस्कञ्चनपुर, २६ मंसिर - सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले नेपाल भ्रमण वर्ष सफल पार्न आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई परिचालन गर्ने भएको छ ।
विस्तृतमा पढ्नुस्बनेपा, २४ मङ्सिर - ‘नेपाल भ्रमण वर्ष सन् २०२०’ नजिकिँदै गर्दा पनौतीलाई चिनाउने खालको तयारी अभियान शुरु गरिएको छ । ‘भिजिट नेपाल २०२०’ मा धेरैभन्दा धेरै पर्यटकलाई काभे्रपलाञ्चोकको पनौती नगरपालिकामा भित्र्याउन नगरपालिकाले विभिन्न योजना ल्याउने तयारी थालिसकेको पनौती पर्यटन विकास समितिले जनाएको छ ।
विस्तृतमा पढ्नुस्