काठमाडौँ, १२ फागुन - बलिउडका तीन चर्चित अभिनेता अक्षय, अजय र रणविरको अभिनय रहने फिल्म 'सुर्यवंशी' को रिलिज डेट सरेको छ ।

फिल्म तोकिएको समयभन्दा ३ दिन अगाडी अर्थात २४ मार्चबाट सिनेमामा लाग्दैछ । फिल्म पहिले मार्च २७ बाट हलमा लाग्ने कुरा थियो ।

रोहित सेट्टी   निर्देशित उक्त फिल्ममा कटिना केफ अक्षयको अपोजिटमा देखिँदैछिन् । फिल्मको ट्रेलर मार्च २ मा सार्वजनिक हुनेछ ।