काठमाडौं, २४ मंसिर–१३ औं दक्षिण एसियाली खेलकुद ‘साग’अन्तर्गत फुटबलको फाइनलमा नेपालले भुटानविरुद्ध १–० गोलको अग्रता लिएको छ ।

खेलको १६ औं मिनेटमा नेपालका लागि अभिषेक रिजालले पहिलो गोल गरेका छन् ।