काठमाडौँ, १० चैत - विवाह अनि आमा बनेपछि फिल्म हिच्की मार्फत पुनरागमन गरेकी बलिउड अभिनेत्री रानी मुखर्जीले उक्त फिल्मको दुई वर्ष पुगेको अवसरमा उक्त फिल्मबारे बोलेकी छन् ।

उनले  फिल्म राजाकी आएगी बारात  फिल्म गरेर आफनो करिएरको सुरुवात गरेकी थिइन तर आमा बनेपछि आफुले अर्को जन्म लिएको र उक्त फिल्म त्यसपछिको पहिलो फिल्म भएको बताउँदै उनले उक्त फिल्मले पुन उनलाई चिनाएको बताएकी छन् ।

उनले एकअभिनेत्री आमा बनेपछि उनको फ्यान फलोइङ घट्ने कुरालाई उनको फिल्मले गलत साबित गरेकोमा निकै खुसी भएको बताएकी छिन् । उक्त फिल्म भारतमा मात्र नभएर चीनमा पनि रामै्रसंग चलेको थियो ।