काठमाडौँ, २९ पौष - माघेसंक्रान्तिको लागि काठमाडौँको असन बजारमा घिउ, चाकु, तरुल किन्नेको भिड लागेको छ । घिउ, चाकु, लड्डु, तरुल लगायत खाएर माघेसंक्रान्ति पर्व मनाउने प्रचलन छ ।

तस्विर - आशिष पौडेल