काठमाडौं, ८ कार्तिक  - भारतीय गायिका नेहा कक्कर चाँडै नै विवाहको बन्धनमा बाँधिने भएकी छन् ।

उनी प्रेमी रोहनप्रित सिंहसँग २६ अक्टोबरमा लगनगाँठो कँस्ने  भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रोहनप्रित पनि पेशाले एक गायक हुन् ।

उनीहरुले हालै "नेहु दा ब्याह" नामक भिडियो सार्वजनिक गरेका थिए ।

प्रस्तुत छ उनको हल्दी, मेहेन्दी र संगीतका केही तस्बिरहरु :


 

स्रोत : नेहा कक्कर इन्स्टाग्राम