काठमाडौं, १० कार्तिक - नेपालीहरुको महान् चाड दशैँमा आजको दिन आफुभन्दा ठुलाबडाको हातबाट टिका थाप्दै आशिर्वाद लिइन्छ ।

कोरोनाको कारण यसपाली घरमै रहेर दशैँ मनाइएको छ । 

प्रस्तुत छ नेपाली अभिनेत्रीहरुको यसपालीको दशै तस्बिर :


 

स्रोत : इन्स्टाग्राम