काठमाडौँ, ११ फागुन – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दामा निर्णय सुनाउँदैछ । स‌ंवैधानिक इजलाशमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबरा निर्णयको व्यहोरा वाचन गरिरहनुभएको छ । 

अहिलेसम्म निर्णय सदर वा बदर भन्ने सुनुवाई भएको छैन । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समसेर जबराले निर्णयको व्यहोरा वाचन गर्दैहुनुहुन्छ । अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकिएको छैन । फैसलाको अन्त्यमा बदर वा सदर सुनाउने गरिन्छ ।