काठमाडौं, ९ माघ – प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला राष्ट्रिय सभागृहमा चलिरहेको छ । भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विशेष सम्बोधन’ गरिरहनुभएको छ ।
काठमाडौं, ९ माघ – प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला राष्ट्रिय सभागृहमा चलिरहेको छ । भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विशेष सम्बोधन’ गरिरहनुभएको छ ।
गण्डकी, १३ फागुन । ‘युरोरडिस फोटो अवार्ड २०२१’ मा नेपालले दोस्रो स्थान गर्न सफल भएको छ । दुर्लभ रोग लागेर जीवन बिताउनबाध्य व्यक्तिको जीवन शैलीलाई उजागार गर्ने लक्ष्यका साथ आयोजित अन्तरराष्ट्रिय फोटो प्रतियोगितामा पोखराका खिमकाजी लामिछाने दोस्रो हुनुभएको हो ।
विस्तृतमा पढ्नुस्तनहुँ, १२ फागुन । जिल्लाको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ ।
विस्तृतमा पढ्नुस्काठमाडौँ, ११ फागुन – अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ ।
विस्तृतमा पढ्नुस्खलङ्गा, १० फागुन । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ ।
विस्तृतमा पढ्नुस्पाउद्वार (म्याग्दी), ६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा बुधबारदेखि प्रथम चौँरी महोत्सव शुरु भएको छ ।
विस्तृतमा पढ्नुस्पोखरा, २ फागुन - पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ ।
विस्तृतमा पढ्नुस्