काठमाडौं, ९ माघ – प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला राष्ट्रिय सभागृहमा चलिरहेको छ । भेलालाई  प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘विशेष सम्बोधन’ गरिरहनुभएको छ ।