काठमाडौं, ११ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले पारिवारिकरुपमा जन्म दिन मनाउनु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्ना पिता मोहनप्रसाद ओलीका साथ जन्मदिन मनाउनुभएको हो । प्रधानमन्त्रीको यो ७० औं जन्मदिन हो ।

न झर्छ पात न झर्छ पतिङ्गर चड्काए नि बतासले, ढल्दैन किमार्थ झोपिलो पिपल हार खान्छ आँधीले
विस्तृतमा पढ्नुस्तनहुँ, १२ फागुन । जिल्लाको व्यास नगरपालिका–१० स्थित शिव माध्यमिक विद्यालयबाट डिजिटल सिकाइ अभियान शुभारम्भ गरिएको छ ।
विस्तृतमा पढ्नुस्काठमाडौँ, ११ फागुन – अमेरिकी प्रतिबन्धसँग जुझिरहेको चिनियाँ प्रविधि कम्पनी हुवावेले फोल्ड गर्न मिल्ने मोबाइल फोन सोमबार सार्वजनिक गरेको छ । आठ इन्च (२० सेमी) फराकिलो स्क्रिन भएको यो फोन हाल चिनियाँ बजारमा मात्र बिक्री गरिने कम्पनीले जनाएको छ ।
विस्तृतमा पढ्नुस्पोखरा, १९ फागुन- निकै लामो समयदेखि चर्चा र विवादको विषय बनिरहेको फेवातालको पछिल्लो क्षेत्रफल हालै सार्वजनिक भएको छ ।
विस्तृतमा पढ्नुस्