काठमाडौँ, २४ साउन - अहिलेको समयमा सामाजिक सञ्जालमा फेरि पुजा र  सञ्चारकर्मी प्रकाश सुवेदीको कुराले चर्चा पाएको छ ।

पछिल्लो समय पुजाले इन्टरभ्युमा सामान्य ज्ञानको प्रश्न सोध्दा दिएको गलत उत्तरले निकै चर्चा पाएको थियो ।

त्यही अन्तर्वार्ता लिने प्रकाश सुवेदीले अन्तर्वाताका लागि पुनः बोलाउँदा आउँदिन भनेपछि उनले ‘इन्टरभ्यु दिने पनि आफैं, बोल्ने पनि आफैं, नआउने पनि आफैंलाई, अनि हामी चैं काटिदिनुपर्ने, त्यो पनि मिलाइमिलाइ‘, महानायिका बनाइदिनुपर्ने, त्यो पनि दाह्रा निस्केको अनुहारलाई‘ कति हाँस्नु’ भनेर व्यंग्य गरेका थिए।

तयसलगत्तै पुजा शर्माले फेसबुकमा यस्तो पोष्ट गरेकी छन् ।