काठमाडौँ, २८ पौष - रास्ट्रपति बिद्यादेवी भण्डारी समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबिन कुमार घिमिरेले रास्ट्रपति भवन, शीतल निवासमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक बर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गर्नु भएको थियो ।