काठमाडौं, १४ फागुन - लामो समयदेखि प्रेम सम्बन्धमा रहेका नेपाली सेलिब्रेटी प्रियङ्का र आयुष्मान यसै फागुन १५ गते वैवाहिक सम्बन्धमा गाँसिदैँ छन् । प्रस्तुत छ यो जोडीको मेहन्दी का तस्बिरहरु :

स्रोत : इन्स्टाग्राम