काठमाण्डौ, २१ असार - कञ्चनपुर जील्लाको कृण्णपुर नगरपालिकामा एमालेले विजय हासिल गरेको छ । मेयरमा एमालेका कर्ण बहादुर हमाल विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै रमिता राना थारु विजयी बनेकि छन् ।

उपमेयरमा जीत दर्ता गर्ने रमिता एमालेबाट दोश्रो थारु महिला उपमेयर हुन् । यस अघि शिवराज नगरपालिका, कपिलवस्तुमा शिव कुमारी थारु उपमेयर बनेकी थिइन् ।