काठमाडौ, २३ असार– नायिका करिष्मा मानन्धरले एसइई पास भएको अवसरमा पार्टी दिएकी छन् ।

शनिबार साथी भाई र गुरुहरुका लागी एसर्इइ पास भएको उपलक्ष्यमा पार्टी दिएकी हुन ।

करिश्माले दिएको पार्टीमा चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराई, वितरक गोपालकाजी कायस्थ, कोरियोग्राफर, गोविन्द राई, अभिनेता भुवन केसी, रमेश उप्रेती, अभिनेत्री नम्रता श्रेष्ठ, शिल्पा पोखरेल, छुल्ठिम गुरुङ, कविता गुरुङ, अनुराग सिंह कुँवर, पत्रकार विजयरत्न तुलाधर, निर्देशक दीपाश्री निरौला लगायतको उपस्थीती रहेको थियो ।