काठमाडौं, ११ असार– भारतीय कलाकार सुशान्त सिंह राजपुतको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रिपोर्टमा सुशान्तले झुण्डिएर आत्महत्या गरेको बताइएको छ ।

निधन भएको ११ औं दिनमा सुशान्तको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको हो ।